• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०१ असार २०८३, सोमबार
०१ असार २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सुनको मुल्यमा लगातार वृद्धि, कतिमा हुँदैछ कारोबार ?
  • ११ घण्टा 

सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
  • १३ घण्टा 

आज तराईमा आंशिक बादल लागे पनि गर्मी अत्याधिक हुने
  • १६ घण्टा 

२०८३ असार ०२ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १७ घण्टा 

चीनले गरयो आठ उपग्रह बोकेको रकेटको प्रक्षेपण
  • १ दिन 

युद्दबिराम सहमतिसँगै अमेरिका पुग्यो इरानी विश्वकपको टोली
  • १ दिन 

राष्ट्रियसभामा बजेट माथी उठेका प्रश्नको जवाफ अर्थमन्त्रीले दिने
  • २ दिन 

पाकेको आँप भन्दा काँचो आँप स्वास्थ्यका लागि फाइदा
  • २ दिन 

आज मधेश प्रदेशको एक-दुई स्थानमा मध्यम वर्षा हुने
  • २ दिन 

लोकप्रिय समाचार

  • १. जेसीबी नेपालद्वारा इटहरीमा ग्राहक सम्मान कार्यक्रम आयोजना

  • २. सुनचाँदीको मूल्य आज पनि घट्यो

  • ३. आईकार भी २३ सीमित स्टकमा पुरानै मूल्यमा, ग्राहकलाई ३ लाख रुपैयाँसम्म बचत

  • ४. चिकित्सा बिज्ञानमा नयाँ उपलब्धीः अब बुढो हुनु नपर्ने

  • ५. फिफा विश्वकप : गोल्डेन बुटको मुल्य कति ?

  • ६. २०८३ जेठ ३१ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ७. आज तराईको भू-भागमा केही ठाउँमा गर्जन संग वर्षा हुने

  • ८. यी हुन् विश्वकपका ५ रेफ्री, जसको सामु मेस्सी-रोनाल्डोको पनि केही चल्दैन्

  • ९. हाइटीलाई हराउँदै स्कटल्याण्डले जोडयो तीन अंक

थाहा पाई राखौ ,धनियाँ खेती प्रविधि

admin २०७६, मंसिर, १

हरियो धनियाँ मसलाका रूपमा वा खानालाई सजाउने र सुन्दर देखाउनका साथै अचारको रूपमा पनि प्रयोग गरिन्छ । धनियाँको प्रयोग हामी सकेसम्म यीनै कामका लागी प्रयोग गर्छौ तर यसले स्वास्थ्यमा गर्ने फाइदा बारे भने हामीलाई त्यति ज्ञान छैन् । त्यसैले आउनुहोस आज धनियाँ खेती प्रविधिबारे जानकारी लिऔं।

१. धनिया प्रति रोपनी कति सम्म उत्पादन गर्न सकिन्छ ?

उत्पादन यसको जात र माटोको मलिलोपन तथा सिंचाई आदिमा निर्भर रहन्छ तर औसतमा ५०० देखि ६०० के.जी. हरियो धनियाप्रति रोपनी उत्पादन गर्न सकिन्छ।

२. कति अवधिमा उत्पादन लिन सकिन्छ ?

बीउ उम्रन करिब एक साता लाग्दछ र बीउ उम्रेको महिना दिनमा धनियाको पात खानयोग्य हुन्छ।

३. यस बालीलाई गोडमेल र सिंचाईको कतिको जरुरी पर्दछ ?

बीउ रोपी उम्रेपछि हल्का गोडमेल गर्नु पर्दछ। सिंचाईको हकमा गर्मी याममा ५/५ दिनको फरकमा र जाडो याममा १०/१० दिनको फरकमा सिंचाई गर्नु पर्दछ।

४. कुन समयमा लगायो भने धनियाको राम्रो उत्पादन लिन सकिन्छ ?

तराई क्षेत्रमा आश्विन देखि मंसिरसम्म, मध्य पहाडमा भाद्र देखि माघसम्म र उच्च पहाडमा बाह्रै महिना लगाउन सकिन्छ।

५. कति दूरीमा बीउ रोप्दा बढी उत्पादन लिन सकिन्छ ?

तयारी गरिएको जमिनमा २०/२० से.मि. को दूरीमा ३ से.मि. गहिरोमा बीउ रोप्दा उत्पादन राम्रो हुन्छ।

६.टपड्रेसको रुपमा पनि खाद्य तत्व दिनु जरुरी छ ?

बीउ उम्रेको २० देखि २५ दिनपछि १ के.जी. यूरिया मलले टपड्रेस गरेमा राम्रो उत्पादन लिन सकिन्छ।

७. प्रति रोपनी जमीनमा मलखादको मात्रा कति चाहिन्छ ?

एक रोपनी जमीनको लागि १५०० के.जी. गोवरमल, १ के.जी. नाईट्रोजन, १ के.जी. फोस्फोरस तथा १ के.जी. पोटास जग्गा तयार गर्दा माटोमा हाल्नु पर्दछ।

८.धनिया लगाउने जमीनको तयारी कस्तो हुनु पर्दछ ?

राम्रो बाली उत्पादनका लागि २-३ पटक खनजोत गरी डल्ला फोरी जग्गा सम्याउनु पर्दछ।

९. धनियाको लागि कस्तो किसिमको माटो उपयुक्त हुन्छ ?

धनियाको लागि पानी नम्ने प्शस्त प्ङ्गारिक पदार्थ भएको जुनसुकै माटोमा खेती गर्न सिन्छ। यसको लागि माटो को पिएच ६ दखि ७ हुनु पर्दछ।

१०.प्रति रोपनी जमिनमा कति बीउ लाग्दछ ?

बीउको गुणस्तर राम्रो भए ५०० देखि ८०० ग्राम बीउ प्रति रोपनी लाग्दछ।

११.धनिया खेती कतिसम्मको तापक्रममा गर्न सकिन्छ ?

यसको खेती प्रायः ५ डिग्री सेल्सियस देखि ३० डिग्री सेल्सियस सम्मै गर्न सकिन्छ तर १० देखि २० डिग्री सेल्सियसको तापक्रम यसको लागि सबैभन्दा उपयुक्त मानिन्छ।

१२.धनियाको खेती समुद्र सतहबाट कति उचाईसम्म गर्न सकिन्छ ?

धनियाको खेती १००० मिटर देखि ३००० मिटरको उचाईसम्ममा गर्न सकिन्छ।

१३.धनिया कस्तो किसिमको हावापानीमाखेती गरिन्छ ?

धनिया चिसो तथा न्यानो दुबै किसिमको हावापानीमा खेती गर्न सकिन्छ। यसको खेती हिउँद महिनामा तराईमा पनि हुन्छ तर हिउँद, वर्षा दुबैमा चिसो रहनेतर बढी तुषारो हिउँ नपर्ने ठाउँहरुमा बाह्रै महिना खेती गर्न सकिन्छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
काठमाडौं महानगरपालिकाको छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ विद्यार्थी उत्तीर्ण
के तपाई खरबुजा किन्दै हुनुहुन्छ ? जान्नुहोस् राम्रो र बिग्रिएको फल चिन्ने तरिका
इजरायलमा २ हजार ३ सय नेपाली कामदारका लागि रोजगारीको अवसर, यसरी दिनुहोस् आवेदन

ताजा

सुनको मुल्यमा लगातार वृद्धि, कतिमा हुँदैछ कारोबार ?

सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

आज तराईमा आंशिक बादल लागे पनि गर्मी अत्याधिक हुने

२०८३ असार ०२ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.