कृषि विकास कार्यक्रममा समावेश हुने अवसर, तरकारी खेती गर्नेले १० लाख सम्म पाउने
जानकारी केन्द्र
२०७६, मंसिर, १६
ललितपुर। कृषि ज्ञान केन्द्र ललितपुरले आर्थिक वर्ष ७६ / ७७ को वार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत कृषि विकास कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि ईच्छुक कृषकलाई सूचना प्रकाशित भएको ३० दिन भित्र कार्यविधिमा तोकिएको कागजातहरु संलग्न गरी प्रस्ताव पेश गर्न आव्हान गरेको छ ।
संचालन हुने कार्यक्रमहरु:
१. नमुना कृषि फार्म स्थापना र संचालन सहयोग
२. कफी प्रमाणिकरण तथा प्याकेजिङ्मा सहयोग
३. प्रस्तावमा आधारीत कार्यक्रम
४. चियाकफी प्रशोधनमा सहयोग
५. कफी , अलैंची तथा चियाको गुणस्तरीय विरुवा वितरण
थप जानकारीका लागि :
कृषि ज्ञान केन्द्र ललितपुर : ०१ – ५५५६०३७
थप जानकारीको लागि सूचना हेर्नुहोस ।।
सम्बन्धित समाचार
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
अलपत्र यात्रुको उद्धारमा काठमाडौं महानगरको निःशुल्क यातायात सेवा
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

