• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०२ असार २०८३, मङ्गलबार
०२ असार २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

राष्ट्र बैंकले बजारमा ल्यायो नयाँ डिजाइनको ५०० रुपैयाँको नोट
  • ७ घण्टा 

सुनचाँदीको मुल्यमा गिरावट, कतिमा हुँदैछ आज कारोबार ?
  • ७ घण्टा 

आज तराईका केही भागमा मध्यमस्तरको बर्षा हुन सक्ने
  • १२ घण्टा 

२०८३ असार ०३ गते बुधवार, यस्तो रहेको छ तपाईको आजको राशिफल्
  • १२ घण्टा 

काठमाडौँको मेरियट होटलमा ‘फ्लेभर्स अफ थाइल्याण्ड’ फेस्टिभल सुरु
  • १ दिन 

संस्थागत भुक्तानी प्रणाली आधुनिकीकरण गर्न इसेवा र आइएमएसको सहकार्य
  • १ दिन 

विश्वकपको माहोल लक्षित गर्दै टिसिएलले सार्वजनिक गर्‍यो नयाँ पोर्टेबल पार्टी स्पिकर
  • १ दिन 

ट्राफिक व्यवस्थापन सुधारका लागि नाडा र उपत्यका ट्राफिक प्रहरीबीच सहकार्य
  • १ दिन 

सीजीको नयाँ वर्ष योजना : झापाका रणधीर गुप्ता बने पाँच उपहार सामग्रीका विजेता
  • १ दिन 

लोकप्रिय समाचार

  • १. नेपालमा पहिलोपटक एक्सपल्स २१० को अफ–रोड टेस्ट राइड, ‘द फर्स्ट २१० एक्सपिरियन्स’ सम्पन्न

  • २. अत्याधिक गर्मीमा पंखाविहीन कक्षा, शिक्षक अभावले विद्यार्थीको पढाइ प्रभावित

  • ३. जेसीबी नेपालद्वारा इटहरीमा ग्राहक सम्मान कार्यक्रम आयोजना

  • ४. २०८३ असार ०१ गते सोमवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ५. सीजीको नयाँ वर्ष योजना : झापाका रणधीर गुप्ता बने पाँच उपहार सामग्रीका विजेता

  • ६. सुनचाँदीको मूल्य आज पनि घट्यो

  • ७. आज मधेश प्रदेशको एक-दुई स्थानमा मध्यम वर्षा हुने

  • ८. ट्राफिक व्यवस्थापन सुधारका लागि नाडा र उपत्यका ट्राफिक प्रहरीबीच सहकार्य

  • ९. आईकार भी २३ सीमित स्टकमा पुरानै मूल्यमा, ग्राहकलाई ३ लाख रुपैयाँसम्म बचत

  • १०. पाकेको आँप भन्दा काँचो आँप स्वास्थ्यका लागि फाइदा

मंसिर २८,शनिबारको राशिफल

admin २०७६, मंसिर, २७

चन्द्रराशि– मिथुन, २५:०१ बजेउप्रान्त कर्कट, सूर्योदय– ६:४७ बजे, सूर्यास्त– १७:०८ बजे र दिनमान २५ घडी ३ पला। त्रिपुष्कर योग ७:२६ देखि ९:४८ बजेसम्म।

जय गुरु देव !! जय शनि देव !!
सत्य सनातन वैदिक धर्मको जय !! जय !! जय !!

आजको पञ्चाङ्ग–
वि.सं. २०७६ मंसिर २८,शनिबार, इ.स. २०१९ डिसेम्बर १४, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, हेमन्त ऋतु, ने.सं. ११४० थिंलागा, पौष कृष्णपक्ष, द्वितीया, ९:४८ उप्रान्त तृतीया, नक्षत्र– आर्द्रा, ७:२६ बजेउप्रान्त पुनर्वशु, योग– शुक्ल, ११:५८ बजेउप्रान्त ब्रह्म। करण– गर, ९:४८ बजेदेखि वणिज, २१:१३ बजेउप्रान्त भद्रा, आनन्दादिमा मुद्गर योग, चन्द्रराशि– मिथुन, २५:०१ बजेउप्रान्त कर्कट, सूर्योदय– ६:४७ बजे, सूर्यास्त– १७:०८ बजे र दिनमान २५ घडी ३ पला। त्रिपुष्कर योग ७:२६ देखि ९:४८ बजेसम्म।

भोलिको- पञ्चाङ्ग–
वि.सं. २०७६ मंसिर २९,आइतबार, इ.स. २०१९ डिसेम्बर १५, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, हेमन्त ऋतु, ने.सं. ११४० थिंलागा, पौष कृष्णपक्ष, तृतीया, ८:३१ उप्रान्त चतुर्थी, नक्षत्र– पुनर्वशु, ६:५० बजेदेखि तिष्य, २९:५२ बजेउप्रान्त अश्लेषा, योग– ब्रह्म, ९:४१ बजेउप्रान्त ऐन्द्र, करण– भद्रा, ८:३१ बजेदेखि वव, १९:४५ बजेउप्रान्त वालव, आनन्दादिमा ध्वज योग, चन्द्रराशि– कर्कट, सूर्योदय– ६:४८ बजे, सूर्यास्त– १७:०९ बजे र दिनमान २५ घडी २ पला। कृष्ण प्रणामी महाराज छत्रशालको धामगमन भएको दिवस।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्,आतिथ्यपूर्ण सम्मान पाइएला,टाढिएका साथीभाइ नजिकिनेछन्,आँटले काम लिन नसक्दा पछि परिनेछ, आजको शुभ अंक ५ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्नेछ,नयाँ सवारी साधन प्राप्तिको योग छ,धार्मिक तथा सेवामूलक क्रियाकलापमा मन जाला, रचनात्मक काम सुरु गर्ने मौका छ,आजको शुभ अंक १२ रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
मन बलियो भएकोले अरुको विश्वास जित्न सकिनेछ,महत्वपूर्ण काम बन्नाले हिम्मत बढ्नेछ,रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ,आजको शुभ अंक ५ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आतिथ्यपूर्ण सम्मान पाइएला,अपराह्नदेखि आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन्,सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ,आजको शुभ अंक ८ रहेको छ ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आम्दानी प्रशस्तै बढ्नेछ,विशिष्ट व्यक्तित्वसँग सहकार्य गर्ने मौका छ,शरीरमा आरोग्य र स्फूर्ति बढ्नेछ,भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ,आजको शुभ अंक ११ रहेको छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
शत्रुहरू किनारा लाग्नेछन्,विभिन्न सहयोग र उपहार पाइनेछ, पारमा विशेष लाभ लिने समय छ, व्यास्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला,आजको शुभ अंक ७ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
वसायिक यात्रा सम्भावना छ,विभिन्न भौतिक साधन जुट्नेछन्, संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ,प्रतिस्पर्धामा पनि विजयी भइनेछ,चोटपटक लाग्ने,आजको शुभ अंक ३ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
लामो यात्राको प्रक्रिया अघि बढ्नेछ, पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ,प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ,आजको शुभ अंक १ रहेको छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ,गुरुजनको विशेष सहयोग प्राप्त हुनेछ,कृषिकर्म र व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ,आजको शुभ अंक १० रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
अस्वस्थ भइने र सानातिना समस्यामै अल्झिनुपर्ने समस्या आउला,योजनाअनुसार अघि बढ्न नसकिए पनि नियमित काम भने सम्पादन हुनेछन्,नयाँ काम गर्ने मौका छ,आजको शुभ अंक ८ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
रमाइलो भ्रमण सम्भावना छ,चिताएको काम समेत सम्पादन हुनेछ,पढाइलेखाइमा प्रगति हुनेछ, सरकारी कडिकडाउको सिकार भइनेछ,पारिवारिक भेटघाटको समय छ,आजको शुभ अंक ९ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अपराह्नदेखि काम बिग्रने भयले सताउन सक्छ,सरसफाइ तथा सजावट सम्बन्धी काममा आकर्षित भइनेछ,दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ,आजको शुभ अंक ६ रहेको छ।

 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ असार ०३ गते बुधवार, यस्तो रहेको छ तपाईको आजको राशिफल्
२०८३ असार ०२ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असार ०१ गते सोमवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

ताजा

राष्ट्र बैंकले बजारमा ल्यायो नयाँ डिजाइनको ५०० रुपैयाँको नोट

सुनचाँदीको मुल्यमा गिरावट, कतिमा हुँदैछ आज कारोबार ?

आज तराईका केही भागमा मध्यमस्तरको बर्षा हुन सक्ने

२०८३ असार ०३ गते बुधवार, यस्तो रहेको छ तपाईको आजको राशिफल्

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.