रुघा खोकी लागेर हैरान हुनुहुन्छ ? यस्तो छ घरेलु उपचार विधि
जानकारी केन्द्र
२०७६, पुष, १३
मौसम अब विस्तारै बदलिने क्रममा छ। मौसमको बदलाव संगै विभिन्न सरुवा रोगहरुले पनि आक्रमण गर्न थाल्छन्। मौसमको बदलावको बीचमा फैलिने त्यस्ता रोगहरु मध्ये रुघा-खोकी पनि एक हो।
आजकल रुघा-खोकी लाग्ने बित्तिकै औषधि किन्न जाने चलन छ। तर यहाँ केही त्यस्ता घरेलु पद्धतीको बारेमा चर्चा गरिएको छ, जसले रुघा खोकीलाई सजिलै निको पारिदिन सक्छन्।
१. तातो पानीमा नुन मिसाएर घाँटी कुल्ला गर्नुहोस्।
२. हल्का तातो-पानीको वाफ लिनुहोस्। पानी धेरै तातो भयो भने, छालालाई असर गर्छ।
३. चिया पिउँदा, अदुवा राखेर चिया पिउनुहोस्।
४. पुदिना र तुलसीको पातलाई उमालेर पिउनुहोस्।
५. लसुनलाई पानीमा उमालेर, लसुनको सुप पिउनुहोस्।
६. हातले धेरै किटाणु शरीरमा जाने हुँदा, हातलाई सधै सफा राख्नुहोस्।
सम्बन्धित समाचार
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
अलपत्र यात्रुको उद्धारमा काठमाडौं महानगरको निःशुल्क यातायात सेवा
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

