• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, असार २८, २०८२
शनिबार, असार २८, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

आर्थिक बर्ष २०८२/८३ को मौद्रिक नीतिको सम्बन्धमा नाडाको धारणा

एक अर्ब ३७ कराेडकाे ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए

नबिल बैंक ४२औँ वर्षमा प्रवेश, सूचकांक र प्रविधिमा अब्बल

अन्ततः शुभम गिलले तोडे बिराट कोहलीको किर्तिमान

बैतडीमा जीप दुर्घटना हुदाँ २ को मृत्यु, ६ घाइते

चीनले बनायो प्रतिघन्टा ६०० किमी दौडने म्याग्लेभ रेल, देखायो प्रदर्शनीमा

महाकाली नदीको तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

भरतपुरमा आज तीन घन्टा विद्युत सेवा अबरूद्द हुने

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनौंट

लोकप्रिय समाचार

  • १. २०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल असार २३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ३. २०८२ साल असार २६ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. २०८२ साल असार २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

  • ५. २०८२ साल असार २७ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ६. २०८२ साल असार २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ७. हरिशयनी एकादशीको यस्तो रहेको छ शास्त्रीय मान्यता

  • ८. साउनमा भगवान शिवलाई किन जल चढाइन्छ, जान्नुहोस् 

  • ९. नेपालले बंगलादेशसँग मैत्रीपुर्ण फुटबल खेल्ने

  • १०. अन्तरिक्षमा १६६ जनाको मानव अस्तु लिएर गएको क्याप्सुल दुर्घटनाग्रस्त

पुस २८,सोमबारको राशिफल

जय गुरु देव !! जय भोले बाबा !!
सत्य सनातन वैदिक धर्मको जय !! जय !! जय !!

आजको पञ्चाङ्ग–
वि.सं. २०७६ पुस २८, सोमबार, इ.स. २०२० जनवरी १३, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, हेमन्त ऋतु,ने.सं. ११४० पोहेलागा, माघ कृष्णपक्ष,तृतीया, २०:१९ उप्रान्त चतुर्थी, नक्षत्र– अश्लेषा, १२:४३ बजेउप्रान्त मघा, योग– प्रीति, १०:२१ बजेउप्रान्त आयुष्मान्, करण– वणिज, ९:२० बजेदेखि भद्रा, २०:१९ बजेउप्रान्त वव, आनन्दादिमा सौम्य योग, चन्द्रराशि– कर्कट, १२:४३ बजेउप्रान्त सिंह,सूर्योदय– ६:५८ बजे, सूर्यास्त– १७:२७ बजे र दिनमान २६ घडी ३ पला।

भोलिको- पञ्चाङ्ग–
वि.सं. २०७६ पुस २९, मंगलबार, इ.स. २०२० जनवरी १४, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, हेमन्त ऋतु, ने.सं. ११४० पोहेलागा, माघ कृष्णपक्ष, चतुर्थी, १८:०९ उप्रान्त पञ्चमी, नक्षत्र– मघा, ११:१७ बजेउप्रान्त पूर्वफाल्गुनी, योग– आयुष्मान्, ७:२५ बजेदेखि सौभाग्य, २८:२२ बजेउप्रान्त शोभन, करण– वव, ७:१६ बजेदेखि वालव, १८:०९ बजेपछि कौलव, २९:०१ बजेउप्रान्त तैतिल, आनन्दादिमा काल योग, चन्द्रराशि– सिंह, सूर्योदय– ६:५८ बजे, सूर्यास्त– १७:२८ बजे र दिनमान २६ घडी ५ पला।व्रत/पर्व- मंगल चौथी, काशीमा बडागणेश उत्सव। पौष मसान्त।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
विगतको श्रमबाट भने लाभ हुनेछ,उद्योग र व्यापारमा विशेष फाइदा हुने समय छ, प्रतिस्पर्धी परास्त होलान्,सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ,गोपनीयतामा ध्यान पुर्याउनुहोला,आजको शुभ अंक १० रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ,आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ, धेरैले तपाईंका कामको तारिफ गर्नेछन्,सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ,आजको शुभ अंक १ रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
प्रतिस्पर्धाबाट सामान्य फाइदा उठ्नेछ,पढाइलेखाइमा बाधा हुनेछ भने व्यापार व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ,नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला,शत्रुहरू किनारा लाग्नेछन्,आजको शुभ अंक ३ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ,भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ, तत्काल ठूलो फाइदा भने नउठ्न सक्छ,गोप्य रहस्य पत्ता लाग्नेछन् भने नसोचेको धन लाभ हुन सक्छ, आजको शुभ अंक ४ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
भौतिक साधन जोड्ने समय छ,सुन्दर पहिरनमा ठाँटिएर व्यक्तित्व निखार्न सकिनेछ,साँझदेखि केही अप्ठ्यारा परिस्थिति अाउन सक्छन्, सचेत हुनुहाेला,विगतको श्रमबाट भने लाभ हुनेछ,आजको शुभ अंक १० रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
काममा लगानी बढाउने समय छ, बेलामा होश नपुग्नाले खर्च मात्र हुनेछ,अाफन्तबाट टाढिनुपर्ला,आफ्नै कमजोरीले विवादमा परिनेछ भने लगनशीलताले फाइदा हुनेछ,स्थानान्तरण वा टाढाको यात्रा सम्भावना छ,आजको शुभ अंक ७ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
व्यावसायिक काममा खर्च बढ्नेछ,काम पूरा नहुनाले खिन्नता बढ्ला,सेवामूलक कामबाट प्रतिष्ठा मिल्न सक्छ,मुद्दा–मामिलामा विजयी भइनेछ,आम्दानी कम भए पनि जीवनसाथीका माध्यमबाट काम बन्न सक्छ, आजको शुभ अंक ९ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
,रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ,परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ,साँझदेखि भने आर्थिक रूपमा केही नोक्सानी हुन सक्छ,केही दण्ड–जरिवाना पनि सम्भावना छ,आजको शुभ अंक ६ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
समस्या थपिन सक्छन्, सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ, स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ, उपचारमा खर्च हुने योग छ,भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ,आजको शुभ अंक ५ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
विगतको श्रमबाट भने लाभ हुनेछ,परिवारजनसँग असमझदारी बढ्नुका साथै काममा बाधा पुग्न सक्छ,महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहाेला,माताकाे सहयाेग र मातृधनकै उपयोगबाट लाभ उठाउन सकिनेछ,आजको शुभ अंक २ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ,संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिने समय छ,शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा पनि विजयी भइनेछ,पारमा पनि प्रशस्त फाइदा हुनेछ,आजको शुभ अंक ८ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मुद्दा–मामिलामा विजयी भइनेछ, माताकाे सहयाेग र मातृधनकै उपयोगबाट लाभ उठाउन सकिनेछ, पशुधन र जमिनबाट पनि सामान्य लाभ होला, अरूको भर पर्दा धोका हुन सक्छ,विगतका कर्मको उचित प्रतिफल पाइनेछ, आजको शुभ अंक ११ रहेको छ।

गुरु अदृश्य कृष्ण (दिव्य ज्योतिष)

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा
    २०८२ साल असार २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल
    साउनमा भगवान शिवलाई किन जल चढाइन्छ, जान्नुहोस् 

    लोकप्रिय

    २०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार २३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार २६ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

    २०८२ साल असार २७ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    ताजा

    आर्थिक बर्ष २०८२/८३ को मौद्रिक नीतिको सम्बन्धमा नाडाको धारणा

    एक अर्ब ३७ कराेडकाे ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए

    नबिल बैंक ४२औँ वर्षमा प्रवेश, सूचकांक र प्रविधिमा अब्बल

    अन्ततः शुभम गिलले तोडे बिराट कोहलीको किर्तिमान

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • आर्थिक बर्ष २०८२/८३ को मौद्रिक नीतिको सम्बन्धमा नाडाको धारणा
    • एक अर्ब ३७ कराेडकाे ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
    • नबिल बैंक ४२औँ वर्षमा प्रवेश, सूचकांक र प्रविधिमा अब्बल
    • अन्ततः शुभम गिलले तोडे बिराट कोहलीको किर्तिमान
    • बैतडीमा जीप दुर्घटना हुदाँ २ को मृत्यु, ६ घाइते

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.