Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

गाउँलेले पाँच बच्चाकी आमाको किन काटिदिए नाक ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, फाल्गुन, २२
गाउँलेले पाँच बच्चाकी आमाको किन काटिदिए नाक ?

एजेन्सी । पतिलाई धोका दिएर अर्को प्रेमी बनाउने एक महिलाले निकै ठूलो दुर्घटना व्यहोर्नु परेको छ । यो भारतको अयोध्याको घटना हो । त्यहाँ एक महिलाले पतिबाहेक बाहिर प्रेमीसँग सम्बन्ध राखेको थाहा पाएपछि ससुरासहित गाउँले मिलेर पक्राउ गरेका छन् ।

पक्राउ परेकी ती महिला र उनका प्रेमीलाई गाउँले नराम्रोसँग पिटेर उनीहरुको नाक काटिदिएका छन् । दुवै जना अहिले अस्पतालमा भर्ना भएका छन् । गाउँलेको आरोप अनुसार पाँच बच्चाकी यी आमासँग भेट्न २६ वर्षीय युवा हरेक रात उनको घरमा पुग्थे ।

सोमबार जब ती युवा घरमा आए, गाउँलेले उनलाई घेरेका हुन् । अनि दुवैलाई पक्राउ गरेर नाक काटेपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए ।

naima expoTop Changing Nepal

युट्युब सट्स