असार- १०, बुधबारको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ,मौन बस्दा राम्रो हुनेछ,सामान हराउने चोरी हुनेछ,आर्थिक क्षेत्रमा खाली हात परियला,आजको शुभ अंक १ रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
रचनात्मक भूमिका खेल्नु होला,काम गर्दा चुनौती पूर्ण हुनेछ , मेरो र तेरो भन्दै परिवार भित्रको किचलोले गर्दा अर्काले मौकाको फाइदा लिनेछन,आजको शुभ अंक ८ रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
सफलताको लागि निकै मिहेनत गर्नु पर्नेछ,लेनदेन आदिमा सफल भइनेछ,विवीध काममा अवरोध आउनेछ,विवीकले काम गर्नु होला,
आजको शुभ अंक ६ रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
वैचारिक वहस गर्दा बोलीमा विचार गर्नु होला,परिवार भित्रका सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला,उचित सफलता मिल्नेछ,आजको शुभ अंक ५ रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
कमजोरी सुधार गर्दै फाइदा उठाउने समय छ,चुनौतीभित्र अवसर खोज्ने समय छ,साँझदेखि आकस्मिक खर्च बढ्ने देखिन्छ,आजको शुभ अंक ७ रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
खर्चिलो काम थाल्नाले धेरै रकम जुटाउनुपर्ने हुन सक्छ,सरकारी कामकाजमा समस्या आउनेछ,रमाइलो जमघटमा सहभागी भइनेछ,
आजको शुभ अंक १० रहेको छ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
दैनिकी आहारविहारमा सचेत रहनुहोला,बोलिमा सुधार गर्नु होला,स्वाथ्यमा हुने समस्याले गर्दा महत्व पूर्ण काम बिग्रेनेछ, आजको शुभ अंक ३ रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला,आफन्त बाट विषेश सहयोग मिल्नेछ,विवेक पूर्ण निर्णय लिनु होला,
आजको शुभ अंक ९ रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
यात्रामा अप्रिय घटना हुनसक्छ,घमण्ड त्याग गर्नु होला,मौन बसेर कुरा सुन्दा फाइदा हुनेछ,यात्रा घातक हुने तथा चोट पटक लाग्ने छ,
आजको शुभ अंक २ रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
बाद विवादले गर्दा मुद्दा मामिला परिनेछ,आफन्त संग चनाखो रहनु होला,भौतिक रुपमा सफल भइनेछ,कान, पेट सम्बन्धि समस्या आउनेछ,आजको शुभ अंक ७ रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
समयको गतिलाई पछ्याउन नसक्दा पछि परिनेछ,अरूको विश्वासमा पर्दा धोका हुन सक्छ,साथी भाई संग सावधान रहनु होला,
आजको शुभ अंक ४ रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
स्वास्थ्य लागि आहारविहारमा ध्यान पुर्याउनुहोला,बेसुरमा बोल्ने बानीले पनि दु:ख पाइनेछ,रोजगारीको अवसर मिल्नेछ,आजको शुभ अंक ४ रहेको छ ।
राशिफलमा जे जस्तो भय पनि तपाईको दिन शुभ रहोस् ।
गुरु अदृश्य कृष्ण (दिव्य ज्योतिष)
सम्बन्धित समाचार
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज १ गते बिहीबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य

