संसारकै सबभन्दा लामो गोडा भएकी किशोरी
जानकारी केन्द्र
२०७७, चैत्र, ५
मेरिकाको टेक्ससमा बस्ने १७ वर्षीया म्याकी क्युरिनको लामो गोडाले गिनिज वर्ल्ड रेकर्ड्स कायम गरेको छ । ६ फीट १० इन्च अग्ली म्याकीले गोडैका कारण कीर्तिमान बनाएकी छन् । उनको दाहिने गोडा १३४.३ सेन्टीमिटर छ भने देब्रे गोडा १३५.३ सेन्टीमिटर छ । गिनिजको वेबसाइटमा लेखिएको छ : असामान्य शारीरिक विशेषता भएका मानिसले लाज मान्नुपर्दैन भनी म्याकीले बताइन् । आफ्नो रेकर्डले सबै अग्ला महिलालाई प्रेरित गर्ने उनले बताइन् ।
सम्बन्धित समाचार
जुम्ल्याहा दिदीबहिनीसँग जुम्ल्याहा दाजुभाइको विवाह, विवाह गराउने पादरी पनि जुम्ल्याहा नै
खेर जाने दालबाट सजिलै तरिकाले बनाउनुहाेस् घरमा मिठाे पराठा
कति छ बलिउड अभिनेता धर्मेन्द्रको सम्पत्ति, सुनेर छक्कै पर्नुहुनेछ
विश्वको सबैभन्दा महंगो कफी, जुन बन्छ हात्तिको गोबरमार्फत
संसारको यस्तो गाउँ, जहाँ भाइबहिनी हुन्छ बिबाह तर देखियाे समस्या
पुटिनका १० बर्षीय छोराका पहिलो पटक तस्विर सार्बजनिक, जान्नुहोस् पुटिन परिवारका बारेमा
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

