• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, भदौ २८, २०८२
शनिबार, भदौ २८, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

रवि लामिछाने आजै कारागार फर्किने

२०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु

जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने

रौतहटमा परिस्थिति सामान्यतर्फ, तर कर्फ्यू र निषेधाज्ञा यथावत्

मेथी, अमला र फूलबाट बनाउनुहोस् यो विशेष तेल, कपाल झर्न गर्छ कम

आजदेखि मिथिलाञ्चल क्षेत्रमा मनाइने जितिया पर्व विधिवत सुरु

मंगलबारदेखि ठप्प सार्वजनिक सवारी साधन आजदेखि सञ्चालनमा

२०८२ साल भदौं २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

  • ४. २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ५. सुशीला कार्कीप्रति पूर्ण समर्थन छ : बालेन शाह

  • ६. २०८२ साल भदौं २७ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ७. त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द

  • ८. स्वास्थ्यमन्त्री पौडेलले पनि दिए राजीनामा

  • ९. माइडियाको दशैँ–तिहार योजना सार्वजनिक

  • १०. प्रचण्ड निवासमा आगजनी

पेटसँग जोडिएका यी समस्या, गम्भीर रोगका लक्षण हुन सक्छन् ?

काठमाडौं: हामी कतिपय समयमा स्वास्थ्यसँग जोडिएका साना समस्यालाई सामान्य ठानी बेवास्ता गर्छौँ । आम मानिसले पेट दुख्ने, सुन्निने, बारम्बार पिसाब लाग्ने आदि लक्षणहरू वास्ता गरिरहेका हुँदैनन् । यस्तो सामान्य लाग्ने लक्षण ठुला रोगका संकेत पनि हुन सक्छन् । यहाँ खतरा हुन सक्ने यस्ता केही लक्षणलाई प्रस्तुत गरिएको छ

पेटमा ऐंठान
खाना खाने बित्तिकै पेट बटारिए जस्तो हुनु क्रोहन रोगको लक्षण हो । यो पाचन प्रणालीमा हुने जलनका कारण हुने गर्छ । बिरामी व्यक्ति सक्रिय हुँदा यस्तो समस्या झन बढेर जान्छ । यसले गर्दा पखाला चल्ने, जोनी दुख्ने तथा वजन घट्ने जस्ता समस्या आउँछन् ।
दिसामा रगत आउनु
पाइल्सका कारण पनि दिसामा रगत आउने गर्छ । यदि तपाईँको दिसामा रगत देखा परे यसको बिलकुलै नजरअन्दाज नगर्नुहोस् । तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ । पाइल्सका अलवा पेटको क्यान्सर पनि हुन सक्छ । त्यसैले यसलाई कदापि नजरअन्दाज गर्नु हुँदैन ।

बारम्बार पखाला चल्नु

तपाईँलाई केही दिनसम्म लगातार पखाला चलेको छ भने यो पेटको संक्रमणका कारण हुन सक्छ । यसबाट तपाईँलाई इरिटिएबल बोवेल सिन्ड्रोम हुन पनि सक्छ । यो संक्रमण थाइराइड गडबडी तथा ‘फुड पोइजन’ का कारण हुन सक्छ ।

पेट सुन्निनु

केही खानेबित्तिकै पेट फुल्ने वा सुन्निे भयो भने यो खतराको संकेत हुन सक्छ । यसको बेवास्ता गर्नु हुँदैन । पेटभित्र भएका कोषिकाको वृद्धि, संक्रमण वा हर्निया जस्ता कारणले खाएका खानेकुरा पच्दैन । यसले गर्दा पेट सुन्निने, पेट फुल्ने, ग्यास भरिने आदि हुन्छ । यस्ता समस्या भएमा तुरुन्त चिकित्सकसँग परामर्श लिनुपर्छ ।

पेटको मुनिको दुखाइ

पेटको मुनि दाहिने भागमा एक्कासी सहन नसक्ने गरी दुखाइ भए त्यो एपेन्डिसाइटिस हुन सक्छ । धेरैजसो दुखाइ नाभी क्षेत्रबाट सुरु हुन्छ । त्यसपछि पेटको दायाँतिर दुखाइ सर्ने गर्छ ।

भोक लाग्दा पेट दुख्नु
पेटमा भएको घाउका कारण दुखाइ हुने गर्छ । यो भोक लाग्ने बित्तिकै दुख्न सुरु हुन्छ । यो दुखाइ अलिअलि गर्दनमा पनि महसुस हुने गर्छ ।

बान्तामा रगत देखिनु
बान्तामा रगत देखिनु गम्भीर रोगको लक्षण हुन सक्छ । त्यसैले यस्तो भएमा सावधान हुनुपर्छ । यस्तो हुनुको कारण आँत वा पेटमा भएको घाउ हो । धेरैजसो यस्तो समस्या औषधी सेवनपछि निको हुन्छन् । तर चिकित्सकको सल्लाहबिना औषधी सेवन गर्नु हुँदैन ।

पेटको माथिल्लो भागमा दुखाइ
पेटको माथिल्लो भागमा एक्कासी दुखाइ हुनुको कारण गलब्लागर अट्याक हो । यो पित्तमा हुने पथरीका कारण पित्त नलीमा रोकावट हुँदा हुने गर्छ ।

पेट भरिए जस्तो हुनु
कम खाना खाँदा पनि धेरै खाएजस्तो पेट भरिनु राम्रो होइन । यो अल्सर र ग्यास्ट्रिकका कारण हुन सक्छ । यसलाई बेवास्ता गर्दै लगिए यो पेटको क्यान्सरसम्म हुन सक्छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत
    तरबुजा भन्दा तरबुजाकाे दानामा बढी हुन्छ भिटामिन
    वीरगञ्जमा हैजा संक्रमितको सख्या ९३ पुग्यो

    लोकप्रिय

    २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

    २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सुशीला कार्कीप्रति पूर्ण समर्थन छ : बालेन शाह

    ताजा

    रवि लामिछाने आजै कारागार फर्किने

    २०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु

    जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • रवि लामिछाने आजै कारागार फर्किने
    • २०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु
    • जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने
    • रौतहटमा परिस्थिति सामान्यतर्फ, तर कर्फ्यू र निषेधाज्ञा यथावत्

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.