Jankari Kendra
१० श्रावण २०८३, आईतवार
Worldlink

भारतमा एकैदिन थपिए ७२ हजार बढी कोरोना संक्रमित

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७७, चैत्र, १९
भारतमा एकैदिन थपिए ७२ हजार बढी कोरोना संक्रमित

१९ चैत, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) का ७२ हजार ३३० संक्रमित फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अवधिमा थप ४५९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

हादसम्म भारतमा कोरोना संक्रमितको संख्या एक करोड २२ लाख नाघेको छ । एक लाख ६२ हजारभन्दा बढीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

Top Changing Nepal

युट्युब सट्स