बलिउडमा कोरोनाको कहर : अक्षय, भूमि र विक्की लगायत एक दर्जनबढी कलाकारमा संक्रमण
भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण तिव्र गतिमा फैलिरहेको छ । कोरोनाको दोस्रो लहर चलिरहेको भारतमा बलिउडका कलाकारमा पनि संक्रमण देखिएको छ । एकपछि अर्को कलाकारलाई कोरोना संक्रमण भएको सामाचारहरु आइरहेका छन् । यसैबीच आइतबार कोरोना संक्रमित भएका अक्षय कुमार आज अस्पताल भर्ना भएका छन् ।
उनीपछि अभिनेत्री भूमि पेडनेकर, विक्की कौशल, एजाज खान र शुभांगी अत्रेलाई पनि कोरोना संक्रमण देखिएको छ । भूमि र विक्कीले पनि आफुलाई कोरोना संक्रमण भएको बारे सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । उनीहरुहरुले अहिले आफुहरु होम क्वारेन्टाइनमा बसेको बताएका छन् ।
यस्तै आमिर खान, आलिया भट्ट, फातिमा, आर धाधवन, परेश रावल, मिलिंद सोमन, रेश ३ का डाइरेक्टर रमेश तेरानी, इण्डियन आइडलका एंकर आदित्य नारायण र उनी पत्नी श्वेता अग्रवाल, गोविन्दा लगायतका कलाकारमा पनि संक्रमण देखिएको छ ।
सम्बन्धित समाचार
नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
मुटुको धड्कन बन्द भएको ४० घण्टापछि चीनियाँ नागरिक जिबितै
युनाइटेड सिमेन्टद्वारा धुनीबेँसीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १४३ जना लाभान्वित
स्वास्थ्य बीमामा नागरिकको पहुँच विस्तार गर्दै इसेवा र सहारा हेल्थ इन्सुरेन्स : रु.१,३९९ बाट सुरु हुने योजनामा रु.६ लाखसम्मको बीमा सुरक्षा
ट्रेन्डिङ
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस
नेप्से परिसूचकमा सामान्य अंकको गिरावट, ४ अर्ब ५४ करोडभन्दा बढीको कारोबार
मिड-भ्यालीको ‘बिल्ड नेपाल ह्याकाथन २०२६’मा बाँदर आतंकको समाधान खोज्ने ‘इनोभिजन समूह’ विजेता

