आज कस्तो रहला देशभरको मौसम ?
जानकारी केन्द्र
२०७८, बैशाख, १३
काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज हिमाली र उच्च पहाडी भू-भागमा मौसम बदली भए पनि बाँकी स्थानमा सफा रहने छ । सोमबार बिहान देशको उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहेको छ । बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो पनि देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने मौसविद वरुण पौडेलले जानकारी दिए। उनका अनुसार सोमबार राति प्रदेश १, प्रदेश २ लगायत देशका पहाडी भू-भागमा आंशिक बदली हुने र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १३ दशमलब ५ डिग्री सेल्सियस मापन भएको छ । दिउँसो बढेर ३२ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गरिएको छ ।
सम्बन्धित समाचार
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
अलपत्र यात्रुको उद्धारमा काठमाडौं महानगरको निःशुल्क यातायात सेवा
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक

