डिसहोम फाइबरनेट प्रमुख सहरमा विस्तार
जानकारी केन्द्र
२०७८, असार, २३
डिसहोम फाइबरनेट सेवाको नेपालका प्रमुख सहरहरूमा विस्तार भएको छ। डिसहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभव सहित डिसहोमका ग्राहकका लागि डिसहोम टिभीको निःशुल्क सदस्यता, आकर्षक छुट सहितका सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
फाइबरनेटका योजनाहरू १० एमबिपिएस देखि १०० एमबिपिएससम्म उपलब्ध छन्। काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौंडा, इनरुवा र इटहरीमा यसअघि नै डिसहोम फाइबरनेटको सेवा पुगिसकेको कम्पनीले जनाएको छ।
समग्र नेपालमा पुग्ने लक्ष्य लिएको डिसहोम फाइबरनेट हालमा बर्दिवास, बुटवल, ढल्केबर र शंखमूल पुगेको छ । छिट्टै नेपालका प्रमुख शहर पोखरा, नेपालगन्ज, धनगढी, बिर्तामोड, जनकपुर, वीरगन्ज लगायत अन्य स्थानमा पनि पुग्दै छ।
सम्बन्धित समाचार
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
१० दिनदेखि कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अझै ठप्प
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
विपद्मा प्याब्सनको १२ करोड सहयोग, प्रभावित पाँच विद्यालयका लागि २ करोड छुट्याइयो
बाढीपहिरो प्रभावितका लागि शाओमी नेपालको २० लाख सहयोग
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

