• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१० असार २०८३, बुधबार
१० असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

रामचरणको ‘पेड्डी’ ले कमायो ४०० करोड बढी, आउँदैछ ओटीटीमा पनि
  • ८ घण्टा 

क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?
  • १० घण्टा 

आज चार प्रदेशको तराई भू-भागमा अत्याधिक गर्मी हुने
  • ११ घण्टा 

२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

बैंक कर्मचारीको बिदा व्यवस्थामा राष्ट्र बैंकको नयाँ प्रस्ताव, अनिवार्य बिदा सञ्चित गर्न नपाइने
  • १ दिन 

१६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ
  • १ दिन 

११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८ सय ४५ विद्युतीय सवारी आयात
  • १ दिन 

नक्कली गहनाले भाँडियो विवाह, बेहुलीबिनै जन्ती फर्कियो
  • १ दिन 

तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दो, सतर्कता अपनाउन आग्रह
  • १ दिन 

लोकप्रिय समाचार

  • १. ६८ बर्ष पछि सबैभन्दा छिटो १०० गोल गर्ने बर्ष बन्यो विश्वकप २०२६

  • २. लगातार ६ वटा विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बने रोनाल्डो

  • ३. अन्तर्राष्ट्रिय योग दिवसमा ‘मिराकल अफ माइन्ड’ एप नेपाली भाषामा सार्वजनिक हुँदै

  • ४. अत्याधिक गर्मी बढेपछि धनगढीका विद्यालय चार दिन बन्द

  • ५. बैंकिङ प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने

  • ६. तराईमा जलवायुमैत्री धान उत्पादन बढाउन दक्षिण कोरियाको १.८१ अर्ब रुपैयाँ अनुदान

  • ७. जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म फाइनान्स : एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंकबीच समझदारी

  • ८. सालपा विकास बैंकको ८६ हजार बढी कित्ता सेयरको लक इन अवधि असार २४ पछि सकिने

  • ९. भारतमा फेला पर्याे ५० टनको सुनखानी, चार ठाउँमा छन् यस्ता सुनखानी

  • १०. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

कस्तो होला यो साता तपाईको भाग्य ? हेर्नुहोस् राशिफल

admin २०७८, श्रावण, ९

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो साता नयाँ कार्यको थालनी हुनेछ । घरमा अतिथिको आगमन हुनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा सफलता मिल्नेछ । बन्द व्यापार र पेसा व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । तीर्थाटनको योग पनि छ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
यो साता रोकिएका काम पुनः सुरु हुन सक्छन् । साझेदारीको कार्यबाट राम्रो प्रतिफल प्राप्त मिल्नेछ । मुद्दा मामिलामा विजयी प्राप्त हुनेछ । अतः भाग्यले विभिन्न अवसर जुराउनेछ । शेयर बजारबाट पनि राम्रै फाइदा मिल्ला ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
साताको सुरुका दिनमा ताके अनुरूप काम नबन्नाले दिक्क लाग्ला । लेनदेनमा सजगता अपनाउनु पर्नेछ । विचार गरेर बोल्नु र निर्णय लिनु उचित होला । मध्य साताबाट हाँसखेल र मनोरञ्जन र भोजभतेरमा सहभागी हुनुपर्ला ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
राजनैतिक र वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । विश्वास गरेकाले साथ दिनेछन् । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । प्रेम प्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । शेयर बजार र वित्तीय संस्थामा गरेको लगानी बाट पनि राम्रै फाइदा मिल्ला ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
टाढिएका मित्रसँग नजिकिने समय छ । धनार्जनका नयाँ योजना र स्रोतहरू पत्ता लाग्नेछन् । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । मध्य सातामा झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
यो सातामा लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । धार्मिक तथा साहित्यमा रुचि बढ्नेछ । शेयर बजार र स्वास्थ्य क्षेत्रमा गरेको लगानी बाट पनि राम्रै फाइदा मिल्नेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
सामाजिक क्षेत्र र नोकरीबाट मान सम्मान मिल्नेछ । पुरानो रोकिएको धनमाल हात पर्न सक्छ । लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । परिवारसँग रमाइलो भेटघाट हुनेछ । साताको अन्त्यमा मनमा दुबिधा उत्पन्न हुनेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
यो साता कुनै न कुनै कुराले मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । रमणीय र सुखद् यात्राको योग छ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । साताको अन्त्यमा भने केही कठिनाइको सामना गर्नुपर्ला ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
यो साता आफन्तको सहयोगी हातहरू अघि बढ्नेछन् । रमाइलो यात्राको सम्भावना छ । मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
यो साता लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । मान प्रतिष्ठामा वृद्धि होला । नयाँ यात्राको योजना पनि बन्ला । साताको अन्त्यमा यात्रामा सावधानी अपनाउनु पर्नेछ । चुनौतीको सामना गर्नुपर्ला ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
यो साता आफन्तसँग मनमुटाव बढ्न सक्छ । जुनसुकै काममा विचार गरेर निर्णय लिनु उचित होला । शेयर बजार तथा आर्थिक कारोबारमा मन्दी आउन सक्छ । मध्य साताबाट एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
साताको सुरुका दिनमा बोलीको भरमा कार्य सम्पादन हुनेछ । राजनैतिक र सामाजिक कार्यमा रुचि जाग्नुका साथै सफलता पनि मिल्नेछ । मङ्गलवारबाट मनमा दोधारको अवस्था सिर्जना हुन सक्छ । स्वास्थ्यमा समस्या आउँदा धन खर्च हुनेछ । (अधिक जानकारीका लागि 977-9849559502)

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असार ०९ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

ताजा

रामचरणको ‘पेड्डी’ ले कमायो ४०० करोड बढी, आउँदैछ ओटीटीमा पनि

क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?

आज चार प्रदेशको तराई भू-भागमा अत्याधिक गर्मी हुने

२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.