• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२१ जेठ २०८३, बिहीबार
२१ जेठ २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को नयाँ ब्रान्ड एम्बासडरमा नियुक्त
  • ६ घण्टा 

बजारमा अधिक तरलता, राष्ट्र बैंकले फेरि ७० अर्ब रुपैयाँ खिच्दै
  • ७ घण्टा 

सेन्सेइद्वारा ‘विश्वकप हेरौला अफर’ सार्वजनिक : यस्ता छन् सुविधा
  • ८ घण्टा 

एकैदिन दुई हजार ३०० सवारीचालक ट्राफिक कारबाहीमा, रु २० लाख ८४ हजार राजस्व सङ्कलन
  • ८ घण्टा 

मिड-भ्याली इन्टरनेसनल कलेज र वाइजएडमिट बिच समझदारी : चीनको एनयूएएसँग शैक्षिक तथा प्राविधिक सहकार्य विस्तार हुने
  • ९ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १० घण्टा 

पश्चिमी प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव : देशका विभिन्न क्षेत्रमा बदली र वर्षा, तराईमा तातो लहरको प्रभाव कायमै
  • १० घण्टा 

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा एएमएल/सीएफटी सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
  • १ दिन 

मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडा प्रतिनिधीको भेटवार्ता : अटोमोटिभ क्षेत्रको नीतिगत संवाद
  • १ दिन 

लोकप्रिय समाचार

  • १. काठमाडौं महानगरपालिकाको छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ विद्यार्थी उत्तीर्ण

  • २. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ३. २४ घण्टामा १,७७३ चालक कारबाहीमा, ट्राफिकबाट ६ लाखभन्दा बढी राजस्व सङ्कलन

  • ४. मोबाइल नम्बर वा इमेल परिवर्तन भए वित्तीय संस्थालाई जानकारी गराउन राष्ट्र बैंकको आग्रह

  • ५. एसियन गेम्स छनोटमा कुशल भुर्तेलको ऐतिहासिक कीर्तिमान

  • ६. कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?

  • ७. ट्राफिक प्रहरीको अनलाइन भुक्तानी अवरुद्ध हुने

  • ८. वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात

  • ९. एलपीएल २०२६ मा नेपाली क्रिकेटको बलियो उपस्थिति : दिपेन्द्र, सन्दीप र कुशल छनोट

  • १०. बाढी, पहिरो र सडक मर्मतले देशका प्रमुख राजमार्ग प्रभावित, कतै पूर्ण बन्द त कतै एकतर्फी सञ्चालन

कोरोना खोपलाई प्रभावकारी बनाउन खानुहोस् यी चिजहरू

admin २०७८, श्रावण, १०

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहरबाट बच्न खोप एक मात्र तरिका हो । कोरोना विरुद्धको खोप लगाएपछि केही साइड इफेक्ट जस्तैः टाउको दुख्ने, ज्वरो आउने, जिउ दुख्ने र थकान महसुस हुन्छ ।

यी साइड इफेक्टहरू आहार र दिनचर्यामा ध्यान दिएर कम गर्न सकिन्छ । यसको साइड इफेक्ट कम गर्न र रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन यी चिजहरू खान सकिने डाक्टरहरुले सुझाव दिँदै आएका छन् ।

प्याज र लसुन
दुबै प्याज र लसुनले प्रतिरक्षा प्रणाली बलियो बनाउँछ । खोप लगाएपछि तिनीहरूलाई खानामा प्रयोग गर्नुहोस् । काँचो लसुनमा मैंगनीज, भिटामिन बी, फाइबर, सेलेनियम, भिटामिन सी र केही मात्रामा क्याल्सियम, तामा, पोटाशियम, फलाम र फस्फोरस हुन्छ । यसमा उच्च मात्रामा एन्टिआक्सीडन्टहरू छन् । त्यस्तै, भिटामिन सी प्याजमा प्रशस्त पाइन्छ ।

फलफूल
फलफूलहरूमा पानीको राम्रो मात्रा हुन्छ, तिनीहरूले खोपका साइड इफेक्टहरूलाई कम गर्न कार्य गर्दछन् । फलफूलहरू ताजा र राम्रो मात्रामा खानुपर्दछ । तरबूजा, खरबूजा, जामुन, बेरिज, आँप, भुईँ कटहर र केरालगायतका मौसमी फलहरूले शरीरलाई हाइड्रेट राख्न मद्दत गर्दछ ।

स्वास्थ्य विज्ञहरूका अनुसार खोप लिनु अघि र पछाडि शरीरलाई हाइड्रेट गर्नु धेरै महत्त्वपूर्ण छ । यसले खोपको साइड इफेक्ट कम गर्दछ । यी फलहरूले प्रतिरोध क्षमता बढाउँछ । यसले खोपको प्रभाव बढाउन सक्छ । बिहानको खाजामा यी फलहरू खानुहोस् ।

हरीयो तरकारीहरू
कुनै गम्भीर साइड इफेक्टबाट बच्न, सन्तुलित आहार लिनु महत्त्वपूर्ण हुन्छ । हरियो तरकारीहरूले प्रतिरोधी क्षमता वृद्धि गर्दछ जुन पौष्टिक तत्त्वहरूले भरिएका हुन्छन् । तिनीहरू पाचन प्रक्रियाका लागि पनि धेरै राम्रो हुन्छन् ।

यदि तपाइँले खोप लिइरहनु भएको छ भने तपाइको खानामा हरियो तरकारीहरू पनि समावेश गर्नुहोस् । हरीयो तरकारीहरू पकाउन वा सलादको रूपमा पनि काँचै खान सकिन्छ । तपाईं यसको सूप बनाएर पिउन पनि सक्नुहुन्छ ।

बेसार
प्रतिरोधी क्षमता बृद्धि गर्नको लागि बेसारलाई निकै महत्त्वपूर्ण मानिन्छ । तनाव कम गर्न, पाचन शक्ति बृद्धि गर्न र शरीरको सूजन कम गर्न बेसार उपयोगी हुन्छ । बेसार प्रायः भान्सामा प्रयोग हुन्छ । यसको अलावा पनि विभिन्न रूपमा बेसार प्रयोग गर्न सकिन्छ । तपाईँ दिनमा एक वा दुई पटक बेसार राखेको काँढा र राती सुत्नुअगाडि बेसार राखेको दूध पिउनु सक्नुहुन्छ ।

पानी
खोप लगाएपछि सबैभन्दा महत्त्वपूर्ण कुरा आफैलाई हाइड्रेटेड राख्नु महत्त्वपूर्ण हुन्छ । यसले तपाईंको शरीरलाई सक्रिय राख्दछ र साइड इफेक्ट पनि कम महसुस गर्दछ । एक खोप अगाडि एक दिन र धेरै दिनपछि प्रशस्त पानी पिउनु पर्ने स्वास्थ्य विशेषज्ञहरूले बताएका छन् ।

याद राख्नुहोस् कि तपाईंले चिसो पानी पिउनु हुँदैन । सामान्य तातो पानी पिउनुहोस् । पानी बाहेक, तपाईं अन्य झोलिलो पदार्थ सेवन गर्न सक्नुहुन्छ । जस्तै घरमै बनाएको सूप, हर्बल चिया, काँढा र जुस ।

फाइबरयुक्त खाना
फाइबर भएको खानाले प्रतिरोधी क्षमता बृद्धि गर्नुका साथै भ्याक्सिनको साइड इफेक्ट कम गर्न पनि भूमिका खेल्दछ । सम्पूर्ण अन्नहरू, खैरो चामल, मकै, फापर र सातुलगायत खानेकुरा खानुहोस् ।

निन्द्रा
खोप लिनुभन्दा अघिल्लो दिन राम्रोसँग निदाउनु जरुरी हुन्छ । डाक्टरहरू भन्छन कि राम्रो निद्रा नपाउँदा रोग प्रतिरोध क्षमतामा असर पार्छ, जसले खोपको साइड इफेक्टलाई बढी महसुस गर्दछ । धेरै व्यक्ति खोप लगाएपछि थकान महसुस गर्छन् । भ्याक्सिन लगाएपछि पनि शरीरलाई पूर्ण रूपमा आराम दिनु आवश्यक हुन्छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाल बैंकका कर्मचारी र ग्राहकलाई मेधर्म क्लिनिक्समा १५ प्रतिशत छुट
बालबालिकामा हुने क्यान्सर रोगको सरकारी अस्पतालमा निःशुल्क उपचार, नर्सिङ कर्मचारीको रात्रि भत्ता दोब्बर
सर्पदंशबाट जोगिन स्वास्थ्य मन्त्रालयको आग्रह, राति हिँड्दा टर्च प्रयोग गर्न सुझाव

ताजा

अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को नयाँ ब्रान्ड एम्बासडरमा नियुक्त

बजारमा अधिक तरलता, राष्ट्र बैंकले फेरि ७० अर्ब रुपैयाँ खिच्दै

सेन्सेइद्वारा ‘विश्वकप हेरौला अफर’ सार्वजनिक : यस्ता छन् सुविधा

एकैदिन दुई हजार ३०० सवारीचालक ट्राफिक कारबाहीमा, रु २० लाख ८४ हजार राजस्व सङ्कलन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.