डेल्टा भन्दा धेरै संक्रामक छैन्, एवाई–४ भेरियन्ट ’
जानकारी केन्द्र
२०७८, कार्तिक, ९
एजेन्सी, ९ कात्तिक । कोरोना भाइरसको डेल्टा भेरियन्ट भन्दा सब–लिनियेज’ एवाई–४ भेरियन्ट धेरै संक्रामक नभएको दाबी गरिएको छ ।
कोशिकीय एवं आणविक जीव विज्ञान केन्द्रका पुर्व निर्देशक राकेश मिश्राले हालसम्म नयाँ भरियन्ट डेल्टा भन्दा धेरै संक्रामक भएको कतै प्रमाण नभेटिएको बताएका हुन् । उनले उक्त नयाँ भाइरसको कुनै प्रकार नभएको पनि जिकिर गरे ।
मिश्राले एवाई–४ को कारण संक्रमण बढेको र दोस्रो पटक संक्रमणको सिकार भएको कुनै प्रमाण हालसम्म नभएको बताए । मिश्रा हैदरावादस्थित सीसिएमबीको पुर्व निर्देशक हुन्, जुन कारोना भाइरस जीनोम अनुक्रमणिकाका लागि एक अग्रणी संस्था हो ।
भारतको मध्य प्रदेशको इन्दौर जिल्लामा ६ जना एवाई–४ संक्रमित भएका छन् ।
सम्बन्धित समाचार
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
मुटुको धड्कन बन्द भएको ४० घण्टापछि चीनियाँ नागरिक जिबितै
युनाइटेड सिमेन्टद्वारा धुनीबेँसीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १४३ जना लाभान्वित
स्वास्थ्य बीमामा नागरिकको पहुँच विस्तार गर्दै इसेवा र सहारा हेल्थ इन्सुरेन्स : रु.१,३९९ बाट सुरु हुने योजनामा रु.६ लाखसम्मको बीमा सुरक्षा
मनसुनसँगै डेङ्गीको त्रास : उच्च सतर्कता अपनाउन विशेष आग्रह
ट्रेन्डिङ
प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छ: एनसीसी अध्यक्ष अग्रवाल
२०८३ साउन १० गते आईतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान

