दुईसयले बढ्यो सुनको मूल्य
जानकारी केन्द्र
२०७८, कार्तिक, २८
साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेर ९४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।
तेजाबी सुनको मूल्य पनि तोलामा दुई सय रुपैयाँले बढेर ९४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ।
सम्बन्धित समाचार
नेप्सेमा सामान्य सुधार, कारोबार रकम साढे सात अर्ब नाघ्यो
मंगलबार नेप्सेमा ६.६२ अंकको वृद्धि
सेयर बजारमा भारी पहिरो,कारोबार रकम सवा ७ अर्ब नाघ्यो
एकै दिन तोलामा ८ हजार ३०० रुपैयाँले घट्यो सुनको भाउ
सामान्य अंकले बढ्यो नेप्से,कारोबार रकमसमेत बढ्यो
