पेट्रोलियम पदार्थको मूल्य कतिले बढ्यो? (विज्ञप्तिसहित)
जानकारी केन्द्र
२०७९, असार, ३
काठमाडौं । इन्डियन आयल कर्पोरेशन (आइओसी)ले पठाएको पेट्रोलियम पदार्थको नयाँ मूल्यसूचीमा मूल्य फेरी बढेर आएको छ ।
उक्त नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा, डिजेल १९.३ रुपैयाँ र हवाई इन्धन १९.९१ रुपैयाँले बढेको हो । एलपी ग्याँस र मट्टितेलको मुल्य भने यथावत रहेको छ । जसअनुसार निगम अझैपनि पेट्रोलमा ३१.२८ रुपैयाँ, डिजेलमा ३७.१६ रुपैयाँ, हवाई इन्धनमा २.७० रुपैयाँ र एलपी ग्याँसमा ५५१ रुपैयाँ १४ पैसा (जुन १ को मूल्यअनुसार) घाटामा रहेको छ ।
यसैगरी, आयल निगमको हालको खरिद लागत पेट्रोल प्रतिलिटर २०९.२८ रुपैयाँ, डिजेलको २०२.१६ रुपैयाँ रहेको छ भने निगमले हाल पेट्रोल १७८ रुपैयाँ र डिजेल १६५ रुपैयाँमा बिक्री गरिरहेको छ ।
सम्बन्धित समाचार
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु

