• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, पुष ०७, २०८२
सोमबार, पुष ०७, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सुनचाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

महोत्तरीमा बाक्लो हुस्सु र चिसो बतास, जनजीवन कष्टकर

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

कुन बार जन्मिएका मानिसको स्वभाव कस्तो हुन्छ ?

आजको मौसम : देशभर आंशिक बदली

‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न

२०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

आज : नेप्से बढ्यो कि घट्यो ?

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

  • ५. Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

  • ६. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्य पनि बढ्यो : कतिमा हुँदैछ कारोबार ?

  • ८. सुनको मूल्य घट्दा चाँदी भने बढ्यो, कतिमा हुँदैछ कारोबार?

  • ९. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • १०. एमएडब्लु वृद्धिद्वारा नेपालगन्जमा अत्याधुनिक डोङफेङ र दिपल शोरुमको उद्घाटन

के तपाईंलाईं बढी नै रिस उठ्छ? नियन्त्रणका लागि खानुस् यी खानेकुरा..

हामीले जस्तो खाना खान्छौँ, हामी त्यस्तै हुन्छौँ भन्ने अङ्ग्रेजी भनाई छ । यसले हामीले खाएको खानाले हामीलाई प्रत्यक्ष असर गर्छ भन्ने भाव बोक्छ । हाम्रा पुर्खादेखि हालका विशेषज्ञहरु पनि स्वास्थ्य रहन स्वास्थ्य खाना जरुरी छ भन्दै आइरहेका छन् । त्यस्तै, अध्यनहरुले खानाको सम्बन्ध मस्तिष्कसँग जोडिएको हुन्छ भन्ने पुष्टि गरेको छ । आज हामी रिस नियन्त्रण गर्न ठोस सहयोग पुर्याउने केही खानेकुराको चर्चा गर्नेछौँ ।

१. नरिवल

नरिवलको अतिरिक्त म्याग्नेसियमले निद्रा बढाउँछ र दिमागलाई शान्त बनाउँछ । यसले ग्लुकोजको मात्रा पनि कम गरी तनावलाई कम गर्छ । जसकारण दिमाग शान्त हुन्छ ।

२. सुन्तला

सुन्तलामा भिटामिन सी, फाइबर र क्यारोटिनोइड्स जस्ता केही एन्टिअक्सिडेन्ट हुन्छन् । जसले डोपामाइनलाई बढाउँछ र मुड स्विङलाई नियन्त्रण गर्छ । यसले शरीरमा पानीको मात्रा पनि बढाउँछ र यसको स्वादले रिस कम गर्न मद्दत गर्छ ।

३. हरियो सागसब्जी

हरियो सागसब्जीमा भएको एन्टिअक्सिडेन्टले मुडलाई शान्त बनाउँछ । त्यस्तै, यसमा पाइने पोषक तत्वले चिन्ता कम गर्न र मांसपेशीलाई आराम दिन सहयोग पुर्याउँछ । रिस उठ्दा मटर, काँक्रा र हरियो सागपात खाँदा रिस कम हुन्छ ।

४.ओमेगा-३ पाइने खानेकुरा

ओमेगा-३ फ्याटी एसिडको मात्रा धेरै भए डिप्रेसनसँग लड्न मद्दत पुग्छ । जुन फ्ल्याक्ससिड, चिया सिड र ओखरमा पाइन्छ । त्यस्तै, बदाम, काजू र पास्ता जस्ता चीज पनि खान सकिन्छ । यसले शरीरमा ओमेगा–३ फ्याटी एसिड बढाउँछ र रिस नियन्त्रण गर्छ ।

५. भिटामिन ‘डी’युक्त खानेकुरा

भिटामिन ‘डी’ युक्त खानेकुरा, जस्तैः माछा, अण्डाको पहेंलो भाग र च्याउ खाँदा रिस नियन्त्रणमा मद्दत पुग्छ । डाक्टरको सल्लाह अनुसार सप्लिमेन्ट पनि लिन सकिन्छ ।

 

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जाडोमा हृदयघातको जोखिम बढी, यसरी बच्नुहोस्
    के तपाई मुटु दुख्ने समस्याबाट हैरान हुनुहुन्छ ? यी घरेलु उपाय अपनाउनुस्, मिल्नेछ राहत
    स्वास्थ्य मन्त्रालय सिंहदरबारबाट सेवा प्रवाह सुरु

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

    Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

    ताजा

    सुनचाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

    यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

    महोत्तरीमा बाक्लो हुस्सु र चिसो बतास, जनजीवन कष्टकर

    यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • सुनचाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?
    • यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य
    • महोत्तरीमा बाक्लो हुस्सु र चिसो बतास, जनजीवन कष्टकर
    • यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
    • कुन बार जन्मिएका मानिसको स्वभाव कस्तो हुन्छ ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.