प्रदेश सरकारले पठाए सप्तकोसी बाढी पीडितलाई राहत
काठमाडौं । प्रदेश १ सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सप्तकोसी नदीमा आएको बाढी पीडितका लागि राहत सामग्री को छ ।
बुधवार सप्तकोसी नदीले पुरानै धारमा फर्किएर उदयपुरको बेलका नगरपालिकाका ५ वटा वडाको मानव वस्तीमा क्षती पुर्याएको छ । जसकारण १५ सय घरपरिवार विस्थापित भएका छन् । सरकारले विस्थापितलाई उद्धार गरेर सुरक्षित स्थानमा सारिसकेको छ । त्यस्तै, पीडितका लागि मन्त्रालयले खाद्यान्नलगायत राहत सामग्री पठाइसकेको मन्त्री केदार कार्कीले जनाएका छन् । उनलेृ भने, ‘हामी यहाँका नागरिकलाई खानले मर्न दिन्नौँ, सरकार उद्धार र राहतको काममा जुटिरहेको छ ।’
बुधवार सरकारी संयन्त्रलाई परिचालित गराई प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्की, सडक पूर्वाधार तथा सहरी विकास मन्त्री हिमाल कार्की, सुनसरी, उदयपुर, मोरङका प्रमुख जिल्ला अधिकारी, स्थानीय जनप्रतिनिधिलगायत उक्त स्थलमा उपस्थित भएर उद्धार गरेका थिए ।
सम्बन्धित समाचार
सेयर बजारमा भारी पहिरो,कारोबार रकम सवा ७ अर्ब नाघ्यो
अब स्थानीय तहबाटै भूमिसम्बन्धी सेवा विस्तार गर्ने बालेनको घोषणा
सरकारको निःशुल्क एआई तालिम कार्यक्रम,दुई हजार युवाले घरबाटै सीप सिक्न पाउने
भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ कार्तिक १५ गते आइतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
