भारतीय कलाकार मिथिलेश चतुर्वेदीको निधन
जानकारी केन्द्र
२०७९, श्रावण, १९
काठमाडौं। भारतीय कलाकार मिथिलेश चतुर्वेदीको निधन भएको छ। हृदयघातका कारण उनको बुधबार राती निधन भएको भारतीय सञ्चारमाध्यम दैनिक जागरणमा उल्लेख छ। उनलाई हृदयघात भएपछि उपचारका लागि उनको गृहनगर लखनऊमा लगिएको थियो। मुम्बईको कोकिलाबेन अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो।
मिथिलेशले आफ्नो करिअरमा थुप्रै सुपरहिट फिल्ममा अभिनय गरेका छन्। उनले ‘कोई मिल गया, गदर, सत्या, बन्टी और बबली’ जस्ता फिल्ममा काम गरेका छन्। उनी फिल्म ‘रेडी’मा सलमान खानको काकाको भूमिकामा देखिएका थिए। साथै उनले टेलिसिरियलमा पनि काम गरेका छन्।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
१० दिनदेखि कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अझै ठप्प
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

