Jankari Kendra
२० भाद्र २०८३, शनिबार
Worldlink

नेप्से घट्दा पनि यी कम्पनीका लगानीकर्ता भए मालामाल

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, श्रावण, १९
नेप्से घट्दा पनि यी कम्पनीका लगानीकर्ता भए मालामाल

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३८ दशमलव ६१ अंकले घटेर २,१४८ दशमलव १६ को विन्दुमा कायम भएको छ । आज १९ कम्पनी शेयर मुल्य बढेको छ भने १६१ कम्पनीको शेयर मुल्य घटेको छ । आज सबै उपसूचक घटेका छन् ।

आज सबैभन्दा धेरै बलेफी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । सामलिङ पावर कम्पनीका लगानीकर्ताले ५ दशमलव ३९ प्रतिशतका दरले कमाएका छन् । रिभर फल्स पावर कम्पनीका लगानीकर्ताले ५ दशमलव ३५ प्रतिशतका दरले कमाएका छन् । विन्ध्यवासी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै यूनाइटेड इदी मर्दिका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ५२ प्रतिशतका दरले गुमाएका छन् ।

Top Changing Nepal

युट्युब सट्स