• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०२ साउन २०८३, शनिबार
०२ साउन २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
  • १ दिन 

२०८३ साउन २ गते शनिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो
  • २ दिन 

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन
  • २ दिन 

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार
  • २ दिन 

नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन
  • २ दिन 

साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
  • २ दिन 

आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन
  • २ दिन 

देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना
  • २ दिन 

लोकप्रिय समाचार

  • १. २०८३ असार ३२ गते बिहिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • २. सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए

  • ३. टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

  • ४. ग्यास आपूर्तिमा सुधार, भोलिदेखि १४.२ केजीको फुल सिलिन्डर बिक्री सुरु

  • ५. स्विटजरल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा, अब इंग्ल्याण्डसँग भिडने

  • ६. देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना

  • ७. देशभर मनसुनी वायूको प्रभाव : यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • ८. फ्रान्सलाई स्तब्ध पार्दै फिफा विश्वकपको फाइनलमा स्पेन

  • ९. अमेरिकी डलर, युरो र पाउन्डको भाउ बढ्यो, कुन विदेशी मुद्राको विनिमय दर कति ?

  • १०. यी हुन् सर्बाधिक गोल गर्ने उत्कृष्ट ११ राष्ट्र, ब्राजिलको सबैभन्दा बढी १४७ गोल

जुन ठाउँमा मृतकको पनि हुन्छ बिहे र जान्छन् जन्ती..

admin २०७९, श्रावण, १९

एजेन्सी । जिउँदाको जन्ती, मर्दाको मलामी भन्ने उखानै छ । तर छिमेकी मुलुक भारतको कर्नाटक राज्यस्थित एक जिल्लामा यस्तो परम्परा छ जसमा मृतकको पनि बिहे हुन्छ र जन्ती पनि जाने गर्छन् ।

कन्नड जिल्लामा प्रचलित उक्त परम्परा अनुसार दुई जना बच्चाको मृत्यु भएमा उनीहरुको बिहे गराइन्छ । गत हप्ता मात्रै दुई जना मृतक बच्चालाई बिहे बन्धनमा बाँधिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

उक्त बिहेको भिडियो सोसल मिडियामा भाइरल बनिरहेको छ । एक जना युट्युबरले ट्वीटरमा शेयर गरेको उक्त भिडियोमा उल्लेख गरे अनुसार बेहुला र बेहुली दुबैको करीब ३० वर्ष अघि नै मृत्यु भएको हो र बल्ल उनीहरुको बिहे हुँदैछ ।

आखिर मरिसकेका मान्छेको बिहे किन गरिन्छ त रु यसको खास रहस्य छ । स्थानीय परम्परा अनुसार जुन बच्चाको १८ वर्ष उमेर नपुग्दै मृत्यु हुन्छ त्यसैगरी मृत्यु भएको अर्को बच्चासँग केही वर्षपछि उसको बिहे गराइन्छ ।

उमेर नपुग्दै मृत्यु भएका बच्चाको आत्मा भड्किरहने र बिहेपछि मोक्ष प्राप्त गरी शान्त हुने जनविश्वास छ । मृतकको बिहेमा समेत सामान्य बिहेमा जस्तै सबैखालका विधि विधानको पालना गरिन्छ । बिहेका सबै परम्पराको पालना गरिन्छ, इन्गेजमेन्ट देखि बिहेको समारोह सम्म । बिहेको मुहुर्त हेरेरै सात फेरा, कन्यादान, स्वयंबर जस्ता सबै विधिहरु पूरा गरिन्छ । बेहुला पक्षले ल्याएको साडी बेहुलीको प्रतिमामा लगाइदिने गरिन्छ ।

बिहेपछि परिवारका सबै मानिसहरु नविवाहितलाई आशिर्वाद दिन्छन् । उनीहरुलाई बाहिर सबै देवीदेवताको आशिर्वाद लिनका लागि लगिन्छ र फेरि बेहुला बेहुलीको रुपमा गृह प्रवेश गराइन्छ ।

अन्तिममा बेहुलीको परिवारले आफ्नी छोरीलाई बेहुलाको परिवार समक्ष सुम्पिन्छ । मृतक बच्चाहरुको आत्मा तथा मृतक बच्चाका बुवाआमाको खुसीको लागि गरिने उक्त विवाहलाई प्रेत कल्याणम् पनि भनिन्छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो
टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन

ताजा

देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ साउन २ गते शनिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.