डिएसपीहरु क कस्लाई मिल्यो आकर्षक काज सरुवा
काठमाडौं । नेपाल प्रहरीमा एकैपटक ४३ जना डिएसपीहरुको काज सरुवा भएको छ । काठमाडौं उपत्यकाका आकर्षक वृत्तहरुमा पुग्न धेरैजनाको दौडधूप रहेको थियो । जसमा शक्ति लगाएर केही डिएसपीहरुले बाजी मारेका छन् ।
दरबारमार्गमा कोपिला चुँडाल लगिएकी छिन् । नयाँ बानेश्वरमा निशान्त श्रीवास्तव, बालाजुमा रविन बिष्ट, गौशालामा सञ्जीवबाबु खड्का, सिंहदरबारमा गोविन्द पुरी, बौद्धमा हरिबहादुर बस्नेत, लैनचौरमा गणेशबहादुर बम, महाराजगञ्जमा अंगुर जिसी, मालीगाउँमा तर्कराज पाण्डेयले बाजी मारेका छन् ।
जिल्ला इञ्चार्ज हुने गरी मुस्ताङमा रविन्द्रनाथ पौडेल, लमजुङमा प्रकाश श्रीमल, खोटाङमा मञ्जिल मुकारुङ, वर्ततमा मधुसुदन न्यौपानेले काज सरुवा पाएका छन् । अर्घाखाँचीमा मुकुन्दप्रसाद रिजाल, बैतडीमा प्रेमबहादुर शाही, भोजपुरमा शरतकुमार थापा क्षेत्री, कालिकोटमा जयश्वर रिमाल, बझाङमा जागेश्वर भण्डारीको काज सरुवा भएको छ ।
चुनाव नजिकिदै गर्दा जिल्लाहरुमा आफूनिकट प्रहरी इञ्चार्ज ल्याउन केही नेताहरु सक्रिय भएका थिए । यसले पनि प्रहरीको काज सरुवा प्रभावित भएको बुझिएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
१० दिनदेखि कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अझै ठप्प
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

