Jankari Kendra
११ श्रावण २०८३, सोमबार
Worldlink

सोमबारको विदेशी मुद्राको विनिमय दर

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७९, भाद्र, २७

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ ०४ पैसा र बिक्री दर १२७ रुपैयाँ ६४ पैसा पुगेको छ ।

यस्तै युरो एकको खरिद दर १२७ रुपैयाँ ५६ पैसा र बिक्री दर १२८ रुपैयाँ १६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १४७ रुपैयाँ २३ पैसा र बिक्री दर १४७ रुपैयाँ ९२ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ६८ पैसा र बिक्री दर ३४ रुपैयाँ ८५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?

Top Changing Nepal

युट्युब सट्स