नेविसंघको त्रिवि समिति विघटन
जानकारी केन्द्र
२०७९, भाद्र, २७
काठमाडौं । नेपाली कांग्रेसको भातृ संघ नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालय समिति विघटन गरेको छ ।
सोमबार एक विज्ञप्ती जारी गर्दै अध्यक्ष दुजाङ शेर्पाले विश्वविद्यालय क्याम्पस किर्तिपुरका सम्पुर्ण कमिटीहरु विघटन गरेको जानकारी दिएका हुन् ।
उनले नेविसंघ त्रिवि समितिको चाडै नै अधिवेशन गर्ने प्रतिवद्धता जाहेर गर्दै अधिवेशनमा सहभागी हुन आग्रह गरेका छन् ।
जारी विज्ञप्तीमा शेर्पाले लेखेका छन्,“अब उप्रान्त केन्द्रीय समितिको परिपत्र, समन्वय तथा निर्देशन बिना त्रिवि समितिको रित्तताको समयमा कुनै पनि संगठनिक गतिविधि तथा नियम विपरितका क्रियाकलापहरु नगर्न÷नगराउनु हुन सम्बन्धित सबैमा यसै विज्ञप्तीमार्फत अनुरोध गर्दछु ।”

सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
१० दिनदेखि कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अझै ठप्प
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

