कस्ता रोगीलाई मासु हानिकारक हुन्छ ?
जानकारी केन्द्र
२०७९, आश्विन, ३
काठमाडौँ । दशैँ भर्खरै सकिएको छ । दशैँमा र दशैँ पछिका चाडमा धेरैको अत्याधिक मासु खाने बानी हुन्छ । मासुसँगै चिल्लो, नुन, चिसो पेय पदार्थ, गुलियो र मदिराको पनि बढी प्रयोग गर्ने प्रचलन नै बनेको छ । तर, कतिपय रोगीलाई भने यस्ता खाद्यपदार्थ विष बन्न सक्छ ।
कस्ता रोगीकालागि मासु हानीकारक रु
– मुटु रोग
– उच्च रक्तचाप
– मधुमेह
– मृगौला रोग
– यूरिक एसिड
– मोटोपन
– कोलेस्टेरोल बढ्ने
– कब्जीयत
– क्यान्सर र
– ग्यासट्राइटिस
त्यसैले यी रोगका मानिसले सकेसम्म मासुको सेवन नगर्ने र गर्नै परे पनि कम मात्रामा गर्नु पर्दछ । अझ उसिनेको मासु मात्र खानु राम्रो मानिन्छ । यसकालागि पंक्षीजन्य मासुको सेवन मात्र उपयुक्त मानिन्छ । सकेसम्म खसि, रागाँको रातो मासु खानु उपयुक्त हुदैँन ।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
