• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१४ बैशाख २०८३, सोमबार
१४ बैशाख २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

गर्मीको मौसमलाई लक्षित गर्दै सीजीले सार्वजनिक गर्यो नयाँ प्रिमियम स्ट्यान्ड फ्यान
  • ६ घण्टा 

पुरानो गाडी साटेर नयाँ प्रोटोन किन्ने विशेष अवसर 
  • ७ घण्टा 

राष्ट्रिय वाणिज्य बैंकको नाफा झण्डै दोब्बर, २ अर्ब ७६ करोड नाघ्यो
  • ८ घण्टा 

देशभर पश्चिमी, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : यी प्रदेशमा हुनेछ भारी वर्षा
  • १३ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १४ घण्टा 

२०८३ वैशाख १५ गते मंगलबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

किङलङको नयाँ १६ सिटर भ्यान : सेग्मेन्टमै पहिलो ब्लेड ब्याट्रीसहित नेपालमा सार्वजनिक
  • १ दिन 

नेप्सेमा सुधारभएसँगै ७.७३ अंकको वृद्धि,४ अर्ब ७३ करोडको सेयर कारोबार
  • १ दिन 

लाइसेन्स छपाइमा तीव्रता : एक महिनामै ११ लाख लाइसेन्स छापिए
  • १ दिन 

लोकप्रिय समाचार

  • १. Redmi Buds 8 Active is Available in the Nepali market with enhanced comfort and long battery life

  • २. २०८३ वैशाख १० गते बिहीबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. एलआरआर मोटर्सद्वारा “जिली इएक्स ५ सुपर सेल्स एण्ड एक्सचेन्ज कार्निभल”सम्पन्न : ऐतिहासिक सहभागिता र अभूतपूर्व ग्राहक संलग्नता

  • ४. दैनिक प्रयोगका लागि उपयुक्त : रेडमी बड्स ८ एक्टिभ नेपालमा

  • ५. नेप्सेमा सुधारभएसँगै ७.७३ अंकको वृद्धि,४ अर्ब ७३ करोडको सेयर कारोबार

  • ६. छपाइ सकिएका स्मार्ट लाइसेन्स अब सम्बन्धित कार्यालयबाटै वितरण हुने

  • ७. गोदरेज रेफ्रिजरेटर : टिकाउपन र विश्वसनीयताको नयाँ मापदण्ड नेपाली बजारमा

  • ८. नबिल बैँकद्धारा १६ स्थानमा सिपमूलक वित्तिय साक्षरता र उद्यमशीलता विकास तालिम सञ्चालन

  • ९. बतास एमएडब्लु कमर्सियल भेहिकल्सले मनायो तेस्रो वार्षिकोत्सव : देशभरका शाखाहरूमा सामाजिक अभियानहरू संचालन

  • १०. २०८३ वैशाख ११ गते शुक्रबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

फास्ट ट्र्याक : १७५ अर्बको योजनामा जम्मा ३८ अर्ब खर्च

जानकारी केन्द्र २०७९, आश्विन, ४

काठमाडौं । २०८१ मङ्सिरसम्ममा काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्र्याक) आयोजना सम्पन्न गर्ने लक्ष्य राखेको नेपाली सेनाले हालसम्म जम्मा ३७ अर्ब ९६ करोड रुपैयाँ मात्रै खर्च गरेको छ । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन उक्त द्रुतमार्गको कुल लागत १ खर्ब ७५ अर्ब रुपैयाँ हो ।

आर्थिक वर्ष (आव) २०७३र७४ मा ४ वर्षभित्र सम्पन्न गर्न भन्दै नेपाली सेनालाई सरकारले द्रुतमार्ग निर्माणको व्यवस्थापन जिम्मा दिएको थियो । द्रुतमार्गको प्रगति हालसम्म २१ प्रतिशतमात्रै छ ।

४ वर्षमा द्रुतमार्ग सम्पन्न नहुने भएपछि समय थप गरी २०८१ सम्ममा सम्पन्न गर्ने भनिए पनि खोकनामा विवाद यथावत् रहँदा र अझै ६ ओटा प्याकेजको ठेक्का व्यवस्थापन सम्झौता भई निर्माण शुरू नहुँदा थपिएको समयमा द्रुतमार्ग सम्पन्न नहुने सम्भावना बढेको छ ।

नेपाली सेनाले द्रुतमार्गको प्रगति स्थिति र चालू आर्थिक वर्ष २०७९र८० को कार्ययोजना प्रस्तुत गर्न शुुक्रवार आयोजना गरेको कार्यक्रममा प्रस्तुत गरिएको प्रगतिले यस्तो संकेत गरेको हो ।

आयोजना प्रमुख विकास पोखरेलले आयोजना शुरू गरेदेखि हालसम्म मोबिलाइजेशनबापत दिइएको रकमसहित आयोजनामा २१ दशमलव १८ प्रतिशत भौतिक प्रगति भएको जानकारी दिए । गत आव २०७८र७९ मा भने कुल ८ अर्ब ७९ लाख रुपैयाँ बजेट पाएको उक्त आयोजनामा भौतिक र वित्तीय दुवै प्रगति ९९ प्रतिशतभन्दा माथि छ ।

चालू आवमा सबैभन्दा धेरै बजेट पाएको गौरवको ७२ दशमलव ५ किलोमीटर द्रुतमार्गको शुरू बिन्दु मानिने खोकना र प्याकेज नम्बर ११ को ठेक्का व्यवस्थापन चुनौतीपूर्ण देखिएको छ ।

२०८१ मङ्सिरसम्ममा सम्पन्न गर्ने लक्ष्य राखेको सेनाले खोकना–बुङमती विवाद समाधान नहुनु चुनौतीपूर्ण रहेको उल्लेख गरेको छ । सेनाले विभिन्न ११ प्याकेज बनाएर द्रुतमार्गको ठेक्का र कामको व्यवस्थापन गर्दै आएको छ । त्यसमध्ये काठमाडौंतर्फ द्रुतमार्गको शुरू बिन्दु पर्ने उक्त क्षेत्रमा अझै ४१४ रोपनी जग्गा अधिग्रहण गर्नै बाँकी रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गर्मीको मौसमलाई लक्षित गर्दै सीजीले सार्वजनिक गर्यो नयाँ प्रिमियम स्ट्यान्ड फ्यान
पुरानो गाडी साटेर नयाँ प्रोटोन किन्ने विशेष अवसर 
राष्ट्रिय वाणिज्य बैंकको नाफा झण्डै दोब्बर, २ अर्ब ७६ करोड नाघ्यो

ताजा

गर्मीको मौसमलाई लक्षित गर्दै सीजीले सार्वजनिक गर्यो नयाँ प्रिमियम स्ट्यान्ड फ्यान

पुरानो गाडी साटेर नयाँ प्रोटोन किन्ने विशेष अवसर 

राष्ट्रिय वाणिज्य बैंकको नाफा झण्डै दोब्बर, २ अर्ब ७६ करोड नाघ्यो

देशभर पश्चिमी, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : यी प्रदेशमा हुनेछ भारी वर्षा

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.