रु रु जलबिद्युतको १० प्रतिशत लाभांश घोषणा
जानकारी केन्द्र
२०७९, आश्विन, ९
काठमाडौ । रुरु जलविद्युत परियोजना लिमिटेडले गत आर्थिक वर्षका लागि साढे १० प्रतिशत लाभांश बाढ्ने भएको छ। कम्पनीले गत आवको नाफाबाट कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र ०।५३ प्रतिशत नगद वितरण गर्ने जनाएको छ। हाल कम्पनीको चुक्ता पुँजी ४४ करोड ८४ लाख रुपैयाँ छ। यसको १० प्रतिशत बोनस दिँदा चुम्ता पुँजी ४९ करोड ३२ लाख रुपैयाँ पुग्नेछ।
लाभांशको विशेष प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक ४ गते साधारण सभा डाकेको छ। सभा बानेश्वर ब्याङकेटमा हुने कम्पनीले जनाएको छ। सधैंका सामान्य एजेन्डा बाहेक सभाले लाभांशको विशेष प्रस्तावलाई अनुमोदन गर्नेछ। कम्पनीका अनुसार साधारण सभा तथा लाभांश वितरणको विशेष प्रयोजनका लागि कम्पनिले असोज २७ गते बुक क्लोज हुनेछ।
असोज २६ गतेसम्म कायम सेयरधनीहरुले साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन्।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
