पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डपलाई कदरपत्र प्रदान
जानकारी केन्द्र
२०७९, आश्विन, १४
काठमाडौं । नेपाललाई पर्यटकमैत्री तथा सुरक्षित पर्यटकीय गन्तव्य स्थल बनाउने अभियानमा उल्लेखनीय योगदान पुर्याए बापत पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डपलाई उच्च प्रशंसा र सम्मान स्वरुप कदरपत्र प्रदान गरिएको छ । ४३ औं विश्व पर्यटन दिवसको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीको प्रमुख आतिथ्यता तथा पर्यटन विभागका प्रमुख होम प्रसाद लुईटेल र पर्यटन बोर्डका कार्यकारी निर्देशक धनन्जय रेग्मीको उपस्थितिमा मंगलबार नेपाल पर्यटन बोर्डको हल भृकुटीमण्डपमा आयोजित कार्यक्रममा उक्त सम्मान प्रदान गरिएको हो ।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
