फलफूल तथा तरकारीको आजको बजार मूल्य यस्तो छ
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार आइतबार अदुवा, लौका, रातो मूला र चिचिण्डोको औसत मूल्य प्रतिकेजी ४५ रुपैयाँ, अनार तीन सय ९० रुपैयाँ रहेको छ ।
त्यस्तै, अमला, भटमासकोशा र ठूलो नेपाली गोलभेडा को औसत मूल्य ६५ रुपैयाँ, अम्बा एक सय १० रुपैयाँ, रातो आलु ९९ रुपैयाँ, मुडेको आलु ८२ रुपैयाँ ३३ पैसा, इमली एक स्य ४५ रुपैयाँ, स्थानीय काउली, लप्सी, डल्लो भन्टा, मकै बोडी, पिंडालू, पर्वल, तोरीको साग, निबुवा र लोकल घिउ सिमी प्रतिकेजी ५५ रुपैयाँ, लोेकल काक्रो, तराई गाजर र खुर्सानी ९५ रुपैयाँ, अकबरे खुर्सानी र भिण्डी ९५ रुपैयाँ, कागती दुई सय रुपैयाँ, सुकेको खुर्सानी चार सय १५ रुपैयाँ, लोकल गाजर एक स्य १५ रुपैयाँ, गान्टे मूला ७५ रुपैयाँ, गुन्द्रुक दुई सय ७५ रुपैयाँ, नेपाली ठूलो गोलभेडा ६५ रुपैयाँ, भारतीय गोलेभडा ९५ रुपैयाँ, टनेल गोलेभडा ५० रुपैयाँ, लोकल सानो गोलभेडा ३७ रुपैयाँ ६७ पैसा, घिरौला, चुकुन्दर र हरियो प्याज ७५ रुपैयाँ र चमसूरको साग दुई सय १० रुपैयाँ रहेको छ ।
त्यस्तै, कन्य च्याउ प्रतिकेजी एक सय ९० रुपैयाँ, डल्ले च्याउ तीन सय २५ रुपैयाँ, सुकेको छ्यापी दुई सय २५ रुपैयाँ, जुनार २६५ रुपैयाँ, रहुसहितका माछा दुई सय ४० रुपैयाँ र तामा एक सय पाँच रुपैयाँ, तितो करेला ७५ रुपैयाँ, तोफु एक स्य पाँच रुपैयाँ, न्यूरो ८५ रुपैयाँ, पालूगो साग दुई सय १० रुपैयाँ, बरेला ४५ रुपैयाँ, भेडे खुर्सानी एक सय ८५ रुपैयाँ, रायोको साग एक सय ६५ रुपैयाँ, स्कूस १७ रुपैयाँ ६७ पैसा र सेलरी तीन सय २५ रुपैयाँ रहेको छ ।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
