• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बिहीबार, मङि्सर १२, २०८२
बिहीबार, मङि्सर १२, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

हुम्लामा अत्यधिक चिसो, पानीका धारामा बरफ जम्न थाल्यो

चार महिनामा वीरगञ्ज नाकाबाट ३३ अर्ब बढीको निर्यात

हङकङको ताई पोमा भीषण आगलागी : ४४ जनाको निधन,२७९ जना सम्पर्कविहीन

सुनको मूल्य घट्यो, चाँदीको भने बढ्यो

चलनचल्तीमा आएको नयाँ नोटमा यस्ता छन विशेषता

लाइका क्यामेरा प्रविधिका साथ आकर्षक मूल्यमा ‘शाओमी १५टी’ नेपाली बजारमा

कस्तो छ आजको मौसम पूर्वानुमान ?

एनएमबि बैंक र पाटा नेपालको सहकार्य : पर्यटन क्षेत्रमा स्मार्टफोनमार्फत डिजिटल भुक्तानी थप सहज

एनपिएल : आज दुई खेल हुँदै

लोकप्रिय समाचार

  • १. २०८२ साल मंसिर ०५ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल मंसिर ११ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल मंसिर ६ गते शनिबार यस्तो छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ४. २०८२ साल मंसिर १० गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५. लाइसेन्स विवरणको जानकारी अब फेसबुकबाटै

  • ६. २०८२ साल मंसिर ०९ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ७. जाडोमा उच्च रक्तचापबाट यसरी बच्न सकिन्छ

  • ८. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ९. पेरुमा अफिस उद्घाटनसँगै दक्षिण अमेरिकामा डोङफेङ मोटरको नयाँ यात्रा सुरु

  • १०. टिकटकले प्रयोगकर्ताका लागि ल्यायो टाइम र वेल-बीइंग फिचरहरू

२०७९ साल पुष महिनामा कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
पुष महिनामा न्यायिक कार्यमा सफलता मिल्नेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । वैदेशिक यात्राको योग छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । साथै अकस्मात् धन सम्पत्ति हात पर्नेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । महत्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । पढाइलेखाइमा पनि खासै प्रगति गर्न नसकिने देखिन्छ, तर सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । मध्य महिनामा प्रेम र मित्रताको बन्धन कसिने समय छ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो महिनामा सन्तान सुख मिल्नेछ । परीक्षामा उत्तीर्ण हुन सकिनेछ । नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । लामो यात्रा सुखद् र सफल हुनेछ । पुँजी बजारले पनि साथ दिनेछ । मध्य महिनाबाट आफ्नो विचार विपरित निर्णय हुनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । बौद्धिक कार्यमा सफलता मिल्नेछ । प्रतिस्पर्धामा सम्मानजनक स्थान हात पर्नेछ । विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
यो महिनामा सामान्य रहनेछ । प्रविधिका क्षेत्रमा उन्नति हुने देखिन्छ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । महिनाको अन्त्यमा अनावश्यक झुटा आरोप लाग्ने हुँदा सजग रहनुहोला । नाक तथा घाँटीमा समस्या आउला ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
यो महिनामा मिश्रित फल मिल्नेछ । कमजोरी बाहिर आउनाले समस्या पर्न सक्छ । । घर परिवारमा झैझमेलाको अवस्था आउला । मध्य महिनाबाट नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो महिनामा आफन्तबाट भरपुर साथ र सहयोग मिल्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । २२ गते बाट दबाब र तनाव बढेको महसुस हुनेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
यो महिनामा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । टाडिएका परिवारजनसँग भेटघाट हुनेछ । सामाजिक तथा राजनैतिक कार्यमा सफलता मिल्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । व्यापार व्यवसायमा औसत लाभ नै हुनेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
यो महिनामा तपाईंको राशिमै सूर्यले भ्रमण गर्नाले मनोकामना पूर्ण हुनेछ । पारिवारिक सम्बन्ध कसिलो हुनेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । जोशजाँगर र हिम्मत बढ्ला । कुटुम्बबाट विशेष सहयोग मिल्नेछ । वाहन लाभ हुने समय आएको छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । शैक्षिक क्षेत्रमा पनि सफलता मिल्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
यो महिनामा तपाईंको राशिबाट बाह्रौं भावमा सूर्यले भ्रमण गर्नाले मिश्रित फल मिल्नेछ । अनावस्यक खर्च बढ्न सक्नेछ । मित्रहरूले दिएको वचन फेरिन सक्छ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । २० गतेबाट ठीक समयमा सही निर्णय लिन सकिनेछ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
नजिकको व्यक्ति बाट सहयोग मिल्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । अरुको मन जित्न सकिनेछ । प्राविधिक कार्यमा सफलता मिल्नेछ । व्यवसायका क्रममा यात्रा गर्नुपर्नेछ । परिवारसँग रमाइलो भेटघाट हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । महिनाको अन्त्यमा आफ्नो अधिकार प्राप्तिको लागि संघर्ष गर्नु पर्नेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
यो महिना समग्रमा सकारात्मक महिना रहेको छ । इनाम र प्रतिष्ठा कमाउने बेला छ । गरेको कार्यमा सफलता पाइनेछ । परीक्षा आदि प्रतिस्पर्धामा सफल हुन सकिनेछ । शेयर बजार तथा ब्यापार व्यवसायबाट आम्दानी हुनेछ । कला साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्नेछ ।

  • जानकारी केन्द्र
  • पुष महिनामाको राशीफल
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
चलनचल्तीमा आएको नयाँ नोटमा यस्ता छन विशेषता
लाइका क्यामेरा प्रविधिका साथ आकर्षक मूल्यमा ‘शाओमी १५टी’ नेपाली बजारमा
एनपिएल : आज दुई खेल हुँदै

लोकप्रिय

२०८२ साल मंसिर ०५ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

२०८२ साल मंसिर ११ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

२०८२ साल मंसिर ६ गते शनिबार यस्तो छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

२०८२ साल मंसिर १० गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

लाइसेन्स विवरणको जानकारी अब फेसबुकबाटै

ताजा

हुम्लामा अत्यधिक चिसो, पानीका धारामा बरफ जम्न थाल्यो

चार महिनामा वीरगञ्ज नाकाबाट ३३ अर्ब बढीको निर्यात

हङकङको ताई पोमा भीषण आगलागी : ४४ जनाको निधन,२७९ जना सम्पर्कविहीन

सुनको मूल्य घट्यो, चाँदीको भने बढ्यो

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

https://www.youtube.com/watch?v=eB95KBqQfcM
https://www.youtube.com/watch?v=FliGDptWH6k

Recent Posts

  • हुम्लामा अत्यधिक चिसो, पानीका धारामा बरफ जम्न थाल्यो
  • चार महिनामा वीरगञ्ज नाकाबाट ३३ अर्ब बढीको निर्यात
  • हङकङको ताई पोमा भीषण आगलागी : ४४ जनाको निधन,२७९ जना सम्पर्कविहीन
  • सुनको मूल्य घट्यो, चाँदीको भने बढ्यो
  • चलनचल्तीमा आएको नयाँ नोटमा यस्ता छन विशेषता

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2025 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.