Jankari Kendra
२४ श्रावण २०८३, आईतवार
Worldlink

सरकारको समिक्षा र संगठन विस्तारबारे जनमतमा छलफल

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७९, माघ, २९
सरकारको समिक्षा र संगठन विस्तारबारे जनमतमा छलफल

काठमाडौं । जनमत पार्टीले सरकारको समिक्षा र संगठन विस्तार बारेमा छलफल सुरु गरेको छ।
शनिबारबाट सुरु भएको पार्टीको कार्यकारिणी समिति बैठकमा सरकारमा रहेर गरेको कामकाज, सरकारको समिक्षा र संगठन विस्तारबारे छलफल सुरु गरेको हो।

संघीय, मधेस र लुम्बिनी प्रदेशमा सरकारमा सहभागी रहेको जनमत पार्टीले आफ्नो पार्टीबाट सरकारमा रहेका मन्त्रीहरुको कामकाज, प्रदेश तथा संघीय सरकारको कामकाजको बारेमा समिक्षा र संगठन विस्तार बारेमा छलफल सुरु भएको जनमत पार्टीले जनाएको छ।

Top Changing Nepal

युट्युब सट्स