• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१३ असार २०८३, शनिबार
१३ असार २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

यस्तो छ आजको मौसम पुर्वानुमान भारी बर्षा हुन सक्ने
  • ८ घण्टा 

२०८३ असार १४ गते आईतवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ८ घण्टा 

५० वर्षको यात्रा सम्झँदै विभिन्न कार्यक्रमसहित नाडाको स्वर्ण उत्सवको शुभारम्भ
  • २३ घण्टा 

महाराजगञ्जमा दिपलको नयाँ शोरुम उद्घाटन, काठमाडौंमा बजार उपस्थिति थप मजबुत
  • २४ घण्टा 

एल निनोको प्रभाव र बढ्दो तापक्रमको सामना गर्न सिजी ब्रान्डका उच्च कार्यक्षमताका एयर कुलरहरू बजारमा उपलब्ध
  • १ दिन 

नेपाल पर्यटन बोर्ड र टिकटकबीच पर्यटन समुदायका लागि कन्टेन्ट क्रिएशन कार्यशालामा सहकार्य
  • १ दिन 

छोराको कुटपिटबाट आफ्नै आमाको निधन
  • १ दिन 

कुमारी बैंकका ग्राहकलाई नेसनल प्याथ ल्याबमा विशेष छुट
  • १ दिन 

२०८३ असार १३ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

लोकप्रिय समाचार

  • १. कतारमा ग्याँस प्लान्टमा भयानक बिष्फोट हुदाँ १४ काे मृत्यु, नेपाली पनि घाइते

  • २. २०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको बन्द सत्र सुरू

  • ४. २०१६ मा सन्यास घोषणा गरेका मेस्सीको ऐतिहासिक पुनरागमन, विश्व रेकर्ड कायम

  • ५. महाराजगञ्जमा दिपलको नयाँ शोरुम उद्घाटन, काठमाडौंमा बजार उपस्थिति थप मजबुत

  • ६. यस्तो छ आज देशै भरको मौसम पुर्वानुमान

  • ७. २०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ८. साहिद कपुरको ‘ककटेल २’ ले बनायो पहिलो दिनमा नै पाँच रेकर्ड

  • ९. एनआईसी एशियाको हकप्रदमा एनआइएमबि एस क्यापिटल नियुक्त

  • १०. यस्तो छ आजको मौसम पुर्वानुमान

साउन १३ देखि १९ गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

जानकारी केन्द्र २०८०, श्रावण, १३

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो साता मनमा दुबिधा उत्पन्न हुनेछ । अविश्वासको वातावरण सिर्जना हुन सक्छ । स्वास्थ्य प्रति सजगता अपनाउन जरूरी देखिन्छ । मध्य साताबाट लामो समयदेखि रोकिएका अधुरा कामहरू पूरा हुनेछन् । आतिथ्यपूर्ण सम्मान पाइएला । पुँजी बजारबाट लाभ नै मिल्नेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
यो साताको सुरुका दिनमा मनमा उत्साहका साथै बोली बिक्ने समय छ । धार्मिक र सांस्कृतिक समारोहमा सरिक हुने सम्भावना छ । प्रेमीसँग मधुर मिलन पनि हुनेछ । साताको मध्य भागमा नजिकका व्यक्तिसँग वादविवाद र झमेलामा परिनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो साता ठीक समयमा सही निर्णय लिन सकिनेछ । घरमा अतिथिको आगमन हुनेछ । व्यापार व्यवसायबाट आम्दानी हुनेछ । मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । रोजगारको अवसर पनि मिल्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यो साता शुभकार्यको चर्चा चल्नेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन् । मित्र जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ । शेयर कारोबारमा लगानी गर्दा पछि फाइदा मिल्नेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
यो साता यात्रामा सावधानी अपनाउनु पर्नेछ । आफ्नो हेलचेक्र्याइँले काममा उल्टो परिणाम दिन सक्छ । कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । मध्य सातामा चलाखीपूर्ण बोलीले काम सफल हुनसक्छ । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
यो साता मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । धर्म, तथा समाजसेवामा मन लाग्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । पुँजी बजारमा लगानी गर्दा पछि फाइदा हुनेछ । आफन्तसँग रमाइलो भेटघाट हुनेछ । प्रेम सम्बन्धमा पनि मधुरता छाउनेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो साता रमणीय र सुखद् यात्राको योग छ । नसोचेको ठाउँबाट धन हात पर्नेछ । आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्नेछन् । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । लगानीको सम्भावना छ र फाइदा नै हुनेछ । शत्रु पनि क्षय होलान् ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
यो साता कुनै महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्नसक्छ । रमणीय र सुखद् यात्राको योग छ । प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । टाढिएका मित्रसँग नजिकिने समय छ । मध्य सातामा झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
यो साता कसैसँग बोल्दा वा ठट्टा गर्दा बढी सतर्कता अपनाउनुहोला । प्रतिस्पर्धीहरूले तपाईंको खुट्टा तान्ने प्रयास गर्नसक्छन् । आर्थिक क्षेत्रमा पनि सङ्कट आउन सक्छ । साताको अन्त्यमा विशेष यात्राका अवसरहरू मिल्नेछन् । टाढिएका मित्रसँग नजिकिने समय पनि रहेको छ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
रोकिएका काम पुनः सुरु हुन सक्छन् । भौतिक वास्तु खरीद बिक्रीको योग छ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । नयाँ कार्यको योजना पनि बन्नेछ । मध्य सातामा आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अनावश्यक ठाउँमा धन खर्च बढ्न सक्छ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
यो सातामा चिताएको कामले तीव्रता लिनेछ । सफल धार्मिक यात्राको योग छ । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । अध्ययनअध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । मनपर्ने वस्त्र, अलंकार आदि पाइने योग छ । वैदेशिक क्षेत्रका काममा पनि सफलता मिल्नेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
यो साता इच्छा र आकाङ्क्षा पूर्ण हुन सक्छ । पारिवारिक भेटघाट हुनुका साथै इस्टमित्रहरूसँग मेलमिलाप हुनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । विशिष्ट र नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ प्रेम सम्बन्धमा पनि सफलता पाइनेछ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ असार १४ गते आईतवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असार १३ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

ताजा

यस्तो छ आजको मौसम पुर्वानुमान भारी बर्षा हुन सक्ने

२०८३ असार १४ गते आईतवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

५० वर्षको यात्रा सम्झँदै विभिन्न कार्यक्रमसहित नाडाको स्वर्ण उत्सवको शुभारम्भ

महाराजगञ्जमा दिपलको नयाँ शोरुम उद्घाटन, काठमाडौंमा बजार उपस्थिति थप मजबुत

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.