विवादित भारतीय धर्मगुरुसँग मन्त्रीद्वयको गोप्य भेटवार्ता
जानकारी केन्द्र
२०८०, भाद्र, २
काठमाडौं । विवादित भारतीय धर्म गुरु बागेश्वर बाबा यतिबेला नेपालमा छन् । उनलाई भेट्न उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र परराष्ट्रमन्त्री एनपी साउद सानेपास्थित होटल भिवान्तामा पुगेका थिए ।
हिजो (शुक्रबार) राति अबेर मन्त्रीद्वयले धर्म गुरुसँग भेट गरेका हु्न् ।धर्म गुरु बागेश्वरले आज प्रधानमन्त्री पु्ष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्ने कार्यक्रम रहेको बताईएको छ ।
नेपाललाई हिन्दु राष्ट्र बनाउन उनले नेता तथा मन्त्रीहरुलाई सुझाव दिने गरेको बताईएको छ ।
सम्बन्धित समाचार
क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना – २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार
बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट
बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक
नेप्सेमा गिरावट, परिसूचक २६ सय विन्दुमा झर्यो
सीजी डिजीटलले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५ % सम्मको छुट स्योर सट उपहार र भाग्यशाली ड्रको विशेष अफर
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी

