• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शुक्रबार, असार २७, २०८२
शुक्रबार, असार २७, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नवलपुरमा बाघको आक्रमणबाट एकजना घाइते

मनसुन बाढीको बेला गलत सूचना रोक्न टिकटकले सार्वजनिक गर्यो जानकारीमूलक गाइड

जापानको कान्साई अन्तर्राष्ट्रिय विमानस्थल १२ फिट डुब्यो, जोगाउन थप लगानी गरिदैँ

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्रवेश

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

यी हुन सबैभन्दा बहु प्रतिक्षित १० भारतीय चलचित्र

क्लब विश्वकपको फाइनल हेर्न ट्रम्प मेटलाइफ स्टेडियम जाने

आज मौद्रिक नीति सार्वजनिक हुँदै

मृतक ताराले छोड्यो सुराक, ५० वर्षपछि हल भयो अन्तरिक्ष रहस्य

लोकप्रिय समाचार

  • १. २०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल असार २३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ३. २०८२ साल असार २२ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ४. २०८२ साल असार २१ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ५. २०८२ साल असार २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

  • ६. २०८२ साल असार २६ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ७. हरिशयनी एकादशीको यस्तो रहेको छ शास्त्रीय मान्यता

  • ८. नेपालले बंगलादेशसँग मैत्रीपुर्ण फुटबल खेल्ने

  • ९. २०८२ साल असार २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • १०. २०८२ साल असार २७ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

इकुटरको ७ लाखको इलेक्ट्रिक स्कूटर नेपालमा, यस्ता छन फिचर

काठमान्डौ। नेपालका लागी आधिकारीक बिक्रेता कम्पनी पायोनर वल्र्ड वाइड प्रा.लि. ले नेपालमा नयाँ इकुटर कम्पनीको इ फाइभ मोडल इलेक्ट्रिक स्कुटर भित्राएको छ ।

उक्त स्कुटर डबल ब्याट्री अब्सन रहेको छ भने ८ हजार वाट फिप्थ जेन सेन्टर मोटर सिस्टम यस स्कुटरमा रहेको बताइएको छ । यस्तै यस स्कुटरमा डुवल पारालाल ६४ भोल्ड ३५ एम्पियर लिथियम ब्याट्री सिस्टम रहेको छ । यस स्कुटरमा टु स्टेज ट्रान्समिसन सिस्टम रहेको छ भने ७ इन्च आइ पि यस एल सि डी कलर डिस्प्ले रहेको बताइएको छ ।

इ-फाइभ स्कुटरमा फोर जी सिम सर्पोट, भेइकल ट्राकिङ्ग, एन्टि थिप सिस्टम, जिपियस ट्राकिङ्ग विथ नोटिफिकेशन, यूनिक सटल नब, रियल टाइम टायर प्रेसर मनिटर, हाइ लोड स्टबिलिटी केज फ्रेम, आल्मुनियम फ्रोज्ड रियर सस्पेन्सन, ३५ लिटर अन्डर सिट स्टोरेज, १४ इन्च फन्ट र १३ इन्च रियर वाइड टायर, डुवल डिस्क ब्रेकिङ्ग, डुवल च्यानल ए बि यस र अटोमोटिभ ग्रेड पि के इ कि जस्ता सुबिधा उपलब्ध रहेका जनाइएको छ ।

यस्तै गरी इकुटरको इ-फाइभ मोडल इलेक्ट्रिक स्कुटरमा पिक पावर ८ हजार वाट रहेको छ भने पिक ट्रक १६५ एनयम रहेको छ । यस्तै टप स्पिड ८० प्रति घण्टा रहेको छ भने चार्जिङ्ग टाइम ३ घण्टा रहेको छ । साथै रेञ्ज १५० कि.मि रहेको बताइएको छ भने त्यस्तै अगाडिको टायर १४ इन्चको तथा पछाडी १३ इन्चको ट्युवलेस टायर रहेको कम्पनीले बताएको छ ।

इ-फाइभ स्कुटरमा ग्राउण्ड किलियरेन्स १७५ एमएम, अण्डर स्टोरेज सिट ३५ लिटर, लोडिङ्ग क्यपसिटी १५० केजी रहेको छ । यस्तै रेड, ब्लाक, व्लु, हवाइट र ग्रे गरि ५ वटा कलरमा उपलब्ध रहने कम्पनी बताएको छ ।

  • इकुटर
  • इलेक्ट्रिक स्कूटर
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्रवेश
यस्तो छ आजको मौसम पुर्वानुमान
नेप्से परिसूचकमा २७ अंकको वृद्धि

लोकप्रिय

२०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

२०८२ साल असार २३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

२०८२ साल असार २२ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

२०८२ साल असार २१ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

२०८२ साल असार २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

ताजा

नवलपुरमा बाघको आक्रमणबाट एकजना घाइते

मनसुन बाढीको बेला गलत सूचना रोक्न टिकटकले सार्वजनिक गर्यो जानकारीमूलक गाइड

जापानको कान्साई अन्तर्राष्ट्रिय विमानस्थल १२ फिट डुब्यो, जोगाउन थप लगानी गरिदैँ

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्रवेश

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

https://www.youtube.com/watch?v=eB95KBqQfcM
https://www.youtube.com/watch?v=FliGDptWH6k

Recent Posts

  • नवलपुरमा बाघको आक्रमणबाट एकजना घाइते
  • मनसुन बाढीको बेला गलत सूचना रोक्न टिकटकले सार्वजनिक गर्यो जानकारीमूलक गाइड
  • जापानको कान्साई अन्तर्राष्ट्रिय विमानस्थल १२ फिट डुब्यो, जोगाउन थप लगानी गरिदैँ
  • डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्रवेश
  • ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2025 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.