संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस कार्तिक १२ मा नेपाल आउने
जानकारी केन्द्र
२०८०, आश्विन, २६
काठमाडौं । नेपाल भ्रमणमा आउने टुंगो लागेर अन्तिममा स्थगित भएको संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेस कार्तिक १२ मा नेपाल आउने भएका छन् ।
शनिबारबाट इजरालयमा सुरु भएको हमासको आक्रमणले उत्पन्न परिस्थितिलाई ध्यानमा राखेर भ्रमण स्थगित गराएका गुटेरेर कार्तिक १२ मा नेपाल आउने टुंगो लागेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।
नेपाल आउन लागेका गुटेरेसले नेपालको प्रतिनिधि सभामा सम्बोधन गर्ने तयारी छ । उनी तत्कालै नेपाल आउने भएपछि आजबाट अन्त्य गर्ने भनिएको संसद्को चालू अधिवेशन तत्काल अन्त्य नहुने भएको छ ।
भदौं ३० गते संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिन गएको प्रधानमन्त्री प्रचढडले गुटेरेलाई नेपाल भ्रमणको निम्ता दिएका थिए ।
सम्बन्धित समाचार
हिमालय अर्गनाइजेसन र गोर्खाज फाइनान्स लिमिटेडबीच ८०% सम्म सवारी कर्जा उपलब्ध गराउने सम्झौता
कुलेखानी जलाशयको सतह १,५२५ मिटर नाघेपछि तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
फिनोभेटिभ ग्रुपको प्रथम साधारण सभा सम्पन्न, ३ वर्षमा पुँजी ३० करोड पुर्याउने लक्ष्य
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
स्याक्म्यानका एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल आउँदै
रु.१० मै ‘जात्रा केयर’ बीमा, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक

