महिलामाथि दुर्व्यवहार गरेको आरोपमा डिएसपी भट्टराई निलम्बित
जानकारी केन्द्र
२०८०, कार्तिक, ११
काठमाडौं, ११ कात्तिक । हुम्लाका प्रहरी प्रमुखसमेत रहेका डिएसपी भीमलाल भट्टराई निलम्बनमा परेका छन् । रक्सी खाएर महिलामाथि दुव्र्यवहार गरेको उजुरी परेपछि उनलाई गृहमन्त्रालयले निलम्बन गरेको हो ।
डिएसपी भट्टराई मदिरा र महिलाको मामिलामा विवादित पात्र मानिन्छन् । उनले यसअघि पनि पटक–पटक विभिन्न हर्कतमा विभागीय कारबाही भोगेका छन् । हाल भट्टराईको ठाउँमा रविन्द्र खनाललाई पठाइएको छ ।
डिएसपी भट्टराई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत तानिएका छन् । निलम्बनमा राखेर उनीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।
सम्बन्धित समाचार
बेकोले ल्यायो दसैँ विशेष उत्सव योजना – ‘यो दसैँ, हरेक पलमा खुसीको साथ’
नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
भव्य उद्घाटनसँगै काठमाडौंमा सुरु भयो यामाहा ब्लू फेस्ट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
नाडाबाट बाढी पीडितहरुका लागि राहत सामग्रीहरु वितरण
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ५ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना


