देशको अवस्था बिग्रँदै गयो, चुनाव कुर्न सक्दैनौं फागुनबाट आन्दोलनमा जान्छौँ : राजेन्द्र लिङदेन
काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले ०८४ सम्म आफ्नो दलले सरकारले गरेका गलतथ कामहरु हेरेर बस्न नसक्ने बताएका छन् । मंगलबार काठमाडौंमा विभिन्न मिडियाका सम्पादकहरुसँग कुराकानी गर्दै पूर्व मन्त्रीसमेत रहेका लिङ्देनले आफ्नो दलले चुनाव कुर्न नसक्ने भन्दै फागुनबाट आन्दोलनमका जाने घोषणा गरेका छन् ।
हामी चुनाव कुर्न नस्कने भयौँ। देशको अवस्था झन् झन् बिग्रँदै गइरहेको छ। नेतृत्वले सुध्रिन चाहेन’, उनले भने, ‘देशको अवस्थामा कुनै सुधार भएन। अब हामी फागुनबाट आन्दोलनमा जान्छौँ।’
अध्यक्ष लिङ्देनले चुनाव कुर्न नसकेको प्रसंगलाई गलत भाष्यका रुपमा ब्याख्या नगरिदिन पनि सम्पादहरूलाई आग्रह गरेका छन् । उनले भने ‘गलत नबुझिदिनुहोला। तर हामी आन्दोलनमा जानै पर्ने भयो’, उनले भने, ‘गलत भाष्य नबनाइदिनुहोला। हामीले पुरानो व्यवस्थामा फर्किने भनेका छैनौँ। पछाडि फर्किने कुरा छैन।’
राप्रपाले हिन्दू राज्य पुर्नस्थापना र राजसंस्थाको पुनर्रवाहलीका लागि फागुनबाट आन्दोलनमा जाने निर्णय यसअघि नै गरिसकेको छ ।
सम्बन्धित समाचार
रु.१० मै ‘जात्रा केयर’ बीमा, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

