• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, पुष ०७, २०८२
सोमबार, पुष ०७, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

प्रतिनिधिसभा निर्वाचनमा मतदाता १० लाखभन्दा बढीले वृद्धि, दलको संख्या कति पुग्यो ? 

पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक

सुनचाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

महोत्तरीमा बाक्लो हुस्सु र चिसो बतास, जनजीवन कष्टकर

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

कुन बार जन्मिएका मानिसको स्वभाव कस्तो हुन्छ ?

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

  • ४. Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

  • ५. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्य पनि बढ्यो : कतिमा हुँदैछ कारोबार ?

  • ८. सुनको मूल्य घट्दा चाँदी भने बढ्यो, कतिमा हुँदैछ कारोबार?

  • ९. २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • १०. लोकसेवा आयोगले माग्यो २५४ अधिकृत, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

कुशल र विवेकले ३-३ विकेट लिएपछि कर्णालीविरुद्ध आर्मीको सहज जित, रोचक बन्दै शीर्ष २ को प्रतिस्पर्धा

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा विभागीय टिम त्रिभुवन आर्मीले पाँचौ जित निकालेको छ । पाँचौ जित निकाल्नेक्रममा आर्मीले कर्णाली प्रदेशलाई १६४ रनले पाखा लगाएको हो ।

आर्मीले दिएको २८० रनको विशाल लक्ष्य पछ्याएको कर्णाली २९ ओभरमा ११५ रनमा अलआउट भयो । कर्णालीका लागि कप्तान रविन्द्र शाही, निश्चल रावल र दिपेन्द्र रावतले समान १२ तथा हिमांशु शाहीले १९ रन जोडे । दिनेश अधिकारीले ९ रन थपेको खेलमा दिवान पुनले १८ रन थपे ।

कर्णालीलाई सस्तैमा रोक्नेक्रममा आर्मीका विवेक यादव र कुशल मल्लले समान तीन विकेट लिए । ७ ओभरमा १ मेडनसहित कुशलले २० रन खर्चिँदा ६ ओभर बलिङ गरेका विवेकले २ मेडन राख्दै २५ रन दिए । त्यस्तै सोमपाल कामीको नाममा २ विकेट रहँदा १ विकेट साहव आलमको नाममा रह्यो ।

लगातार पाँचौ जित निकालेको आर्मी १० अंकसहित अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । आर्मी तेस्रो स्थानमा रहँदा सबै खेल खेलिसकेको बागमती प्रदेश १२ अंकसहित दोस्रो तथा हालसम्म अपराजित रहेको पुलिस १२ अंकसहित शीर्ष स्थानमा रहेको छ । मधेश प्रदेश चौथो स्थानमा रहेको छ । आज मधेशले लुम्बिनी प्रदेशसँग खेलिरहेको छ । लुम्बिनीलाई हराएको खण्डमा मधेश अंक तालिकाको तेस्रो स्थानमा उक्लिनेछ ।

पहिलो पटक डबल राण्ड रोविनमा खेलाइएको खेलमा शीर्ष स्थानमा रहने २ टिमले फाइनल खेल्नेछ ।

यसअघि कीर्तिपूरस्थित त्रिवि मैदाननमा टस हारेर सुरुआतमा ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर २७९ रन जोडेको थियो । कप्तान विनोद भण्डारीको शतकको मद्दतमा विभागीय टिम त्रिभुवन आर्मीले २८० रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो ।

आर्मीका लागि शतक हिकार्एएका भण्डारीले १३२ बलमा ६ चौका र ३ छक्का हिकाए। विनोदको प्रधानमन्त्री कपको यस संस्करणमा यो दोस्रो शतक हो । यसअघि उनले मधेश प्रदेशविरुद्ध शतक प्रहार गरेका थिए ।

विनोदका अतिरिक्त वसिर अहम्दले शानदार ब्याटिङ गरे ।९२ बलको सामना गरेका उनले १२ चौका र १ छक्का हिर्काउँदै ९८ रन जोडे । उनी करिअरकै पहिलो शतक प्रहार गर्नबाट २ रनले चुके । त्यस्तै भीम सार्कीले २५ र कुशल मल्लले २१ रन थपेका थिए ।

बलिङतर्फ कर्णालीका दीपेन्द्र रावतले २ तथा दिवान पुन, दिनेश अधिकारी र प्रकाश जैसीले समान १ विकेट लिएका थिए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रतिनिधिसभा निर्वाचनमा मतदाता १० लाखभन्दा बढीले वृद्धि, दलको संख्या कति पुग्यो ? 
    पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’
    टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

    Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

    २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    ताजा

    २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    प्रतिनिधिसभा निर्वाचनमा मतदाता १० लाखभन्दा बढीले वृद्धि, दलको संख्या कति पुग्यो ? 

    पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

    टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    • प्रतिनिधिसभा निर्वाचनमा मतदाता १० लाखभन्दा बढीले वृद्धि, दलको संख्या कति पुग्यो ? 
    • पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’
    • टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक
    • सुनचाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.