वास्तुशास्त्र अनुसार दौडिरहेको ७ घोडाको चित्र राख्नुको महत्त्व र्हेनुहोस्
हाम्रो पूर्वीय दर्शनका महत्वपूर्ण र वैज्ञानिक विषयहरुमध्ये वास्तुशास्त्र पनि एक रहेको छ। वास्तुशास्त्र विज्ञानका साथै कला पनि हो। वास्तुशास्त्रमा घर, मन्दिर, कुवा, इनार आदि निर्माण गर्दा कति गर्ने र त्यसको परिणाम अर्थात् लम्बाई, चौडाई तथा उचाई इत्यादीको बारेमा पनि उल्लेख गरेको पाइन्छ, जुन हाल प्रचलित सिभिल इन्जिनियरिङसँग पनि वास्तुशास्त्रबाट प्रभावित रहेको छ।
आज हामी यस लेखमा वास्तु शास्त्र अनुसार समुद्र किनारमा दौडिरहेको ७ वटा घोडाको चित्र लगाउँदा हुने फाइदा र यसलाई घर वा कार्यालयमा कता राख्नुपर्छ भन्ने विषयमा चर्चा गर्दैछौँ।
१. समुद्र किनारमा दौडिरहेको ७ वटा घोडा भएको चित्र भएको तस्वीर घरको बैठक कोठामा राख्दा उत्तम हुन्छ।
२. पूर्व दिशालाई घोडाको तस्वीर राख्नको लागि शुभ मानिन्छ, तर यो कार्यालयमा दक्षिण दिशामा राख्नु राम्रो हुन्छ ।
३. यो तस्वीर घरमा लगाउनाले घरमा लक्ष्मीको बास र सुख र समृद्धि हुन्छ।
४. यसले नकारात्मक उर्जा हटाएर सकारात्मक उर्जा र सोचको सिर्जना गर्दछ।
५. वास्तुशास्त्रका अनुसार चलिरहेको घोडाहरू गति, सफलता र सामर्थ्यको प्रतीक हुन्छन्। यसले जीवनमा उन्नति गराउँछ।
सम्बन्धित समाचार
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य

