फाल्गुन पूर्णिमाका दिन गर्नुहोस् यी उपाय : हुनेछ धनको वर्षा, हरेक काममा मिल्नेछ सफलता !
एजेन्सी । सनातन धर्ममा पूर्णिमा तिथीलाई विशेष महत्व दिइएको छ । वर्षको प्रत्येक १२ महिनाको पूर्णिमाको दिन पवित्र नदीमा नुहाउने र दान गर्ने चलन छ । फाल्गुन शुक्ल पूर्णिमालाई निकै महत्वपूर्ण मानिन्छ । यस दिन व्रत राख्नाले भगवान श्रीहरि विष्णुसँगै लक्ष्मीको विशेष कृपा प्राप्त हुने जनविश्वास रहेको छ ।
हिन्दू क्यालेन्डर अनुसार फाल्गुन महिनाको पूर्णिमा २५ मार्चमा पर्छ । आज हामी तपाईलाई पुर्णिमाको दिन कुन काम गर्ने भन्ने कुरा बताउछौँ, जसले गर्दा हरेक मनोकामना पूरा हुन्छ ।
पूर्णिमाको दिन गर्नुहोस् यी काम
पूर्णिमा तिथीका दिन प्रदोष अवधिमा देवी लक्ष्मीको पूजा विधि अनुसार गर्नुपर्छ । पूजा सकिएपछि लक्ष्मीलाई बतासा, मखाना खीर जस्ता सेतो वस्तुहरू चढाउनुपर्छ । यस बाहेक गरिबलाई खाना उपलब्ध गराउनुपर्छ । पूर्णिमाको दिन यसो गर्नाले धनको वृद्धि हुन्छ ।
हरेक काममा सफलता मिल्नेछ । पूर्णिमाको दिन शुक्र ग्रहको पूजा गर्नु पनि शुभ मानिन्छ । यस दिन दूध, चामल, अत्तर आदि दान गर्नुपर्छ । यसका साथै भगवान शुक्रको वेद मन्त्रको जप गर्नुपर्छ । यसो गर्दा भौतिक सुख प्राप्त हुन्छ ।
सम्बन्धित समाचार
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य

