नेप्सेमा सामान्य गिरावट
जानकारी केन्द्र
२०८१, बैशाख, २
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य घटेको छ । आज नेप्से परिसूचक २.३५ अङ्कले घटेर २०२३.३५ बिन्दुमा कायम भएको हो ।आज ३२० कम्पनीको ७७ लाख ९५ हजार ३३ कित्ता शेयर ५९ हजार ४२ खरिदबिक्री हुँदा तीन अर्ब ६ करोड ३७ लाख ७२ हजार ६५२ बराबरको कारोबार भएको छ ।
आज फाइनान्स, हाइड्रो, माइक्रो फाइनान्स र ट्रेडिङ समुहको सेयर मुल्यमा सामने वृद्धि भएको छ भने अन्य सबै समूहको उपसूचक घटेको छ । आज सबै भन्दा बह्दी सिर्जनशील लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ भने गुराँस लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सानिमा हाइड्रोको २१ करोड ४७ लाख ८९ हजार बराबरको शेयर कारोबार भएको छ ।
सम्बन्धित समाचार
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
शिक्षा ऐनमा निजी विद्यालयका मुद्दा समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव
एम्पियर नेपालको चाडपर्व अफर, ग्राहकलाई १ लाख जित्ने अवसर
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
