• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शुक्रबार, साउन १७, २०८२
शुक्रबार, साउन १७, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

ट्रम्पको घोषणा : भारतबाट आयात हुने सम्पूर्ण वस्तुमा २५५ आयात कर

राष्ट्रिय वाणिज्य बैंकको ‘७ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८८’ नेप्सेमा सूचीकृत

नाडाद्धारा सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२ का सम्बन्धमा यातायात व्यवस्था विभागमा छलफल

लिपमोटर बी १० को स्निक प्रिभ्यु सम्पन्न, नाइमा एक्सपोमा औपचारिक लन्च हुने

घट्यो सुनचाँदीको मूल्य , कतिमा हुँदैछ कारोबार ?

एनसेलको बिज सधैं अनमा मनसुन बिजनेस अफर, आकर्षक छुटहरु

दरमखोला हाईड्रो इनर्जी लिमिटेडको आईपीओ सर्वसाधारणका लागि खुला

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

पुटिनको सुरक्षामा स्तोरन्नती, ड्रोन लिएर हिडन थाले अंगरक्षक

लोकप्रिय समाचार

  • १. २०८२ साल साउन ०९ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • २. २०८२ साउन १० गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साउन १२ गते सोमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ४. २०८२ साउन १३ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ५. २०८२ साउन १४ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ६. सशस्त्र प्रहरीद्वारा पशुपालन फर्ममा छापा, १ करोड ५८ लाखको अबैध समान बरामद

  • ७. नाइमा नेपाल मोबिलिटी एक्स्पोमा टोयोटाको बिशेष अफर !

  • ८. एनसेल सधैँ अन रिन्युअल : विद्यार्थीहरूलाई अनलिमिटेड फेसबुक, टिकटक र युट्युब पनि

  • ९. बारामा ५२ लाखभन्दा बढीको सामानसहित ट्रक बरामद

  • १०. तोलामा एक हजार एक सयले घट्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार ?

रामनवमीमा भगवान रामको आशीर्वाद प्राप्त गर्न चाहनुहुन्छ, राशि अनुसार गर्नुहोस् यी मन्त्रको जप

एजेन्सी । रामनवमीलाई मर्याद पुरुषोत्तम भगवान रामको पूजा गर्ने उत्तम दिन मानिन्छ । यस वर्ष रामनवमी पर्व वैशाख ५ गते मनाइँदैछ । रामनवमी पर्व हिन्दु धर्मावलम्बीहरुको लागि विशेष छ । रामनवमी पर्व प्रत्येक वर्ष चैत्र शुक्ल पक्षको नवमीका दिन मनाइन्छ ।

यस दिन भगवान रामको आशीर्वाद प्राप्त गर्न भक्तजनहरूले भगवान रामको ठूलो भक्तिपूर्वक पूजा गर्छन् । रामनवमीको दिन भगवान रामको विशेष आशीर्वाद प्राप्त गर्न यस दिन राशि अनुसार मन्त्र जप गर्दा जीवनमा परिवर्तन आउन सक्छ । राशि अनुसार यी मन्त्र जप गर्नुहोस्;

मेष राशि
ज्योतिषशास्त्रका अनुसार रामनवमीको दिन मेष राशिका व्यक्तिले ‘ओम परमात्माने नमः’ मन्त्रको एक मालाको १०८ पटक जप गर्नुपर्छ ।

वृष राशि
रामनवमीको दिन वृष राशिका व्यक्तिहरूले भगवान श्रीरामको आशीर्वाद प्राप्त गर्न ‘ओम परस्मै ब्रह्मने नमः’ मन्त्रको जप गर्नुपर्छ ।

मिथुन राशि
रामनवमीका दिन मिथुन राशिका व्यक्तिहरूले ‘ओम यज्वने नमः’ मन्त्रको एक मालाको १०८ पटक जप गर्नुपर्छ ।

कर्कट राशि
ज्योतिष शास्त्रका अनुसार रामनवमीको दिन कर्कट राशिका व्यक्तिले मनोकामना प्राप्त गर्न ‘ओम पितवसे नमः’ मन्त्रको जप गर्नुपर्छ ।

सिंह राशि
रामनवमीका दिन सिंह राशिका व्यक्तिहरूले ‘ओम हरये नमः’ मन्त्रको एक माला अर्थात् १०८ पटक जप गर्नुपर्छ ।

कन्या राशि
ज्योतिष शास्त्रका अनुसार रामनवमीको दिन कन्या राशिका व्यक्तिहरूले भगवान श्रीरामलाई प्रसन्न पार्न ‘ओम राम सेतुकृते नमः’ मन्त्रको मालाको जप गर्नुपर्छ ।

तुला राशि
ज्योतिष शास्त्रका अनुसार रामनवमीको दिन तुला राशिका व्यक्तिले ‘ओम राघवाय नमः’ मन्त्रको जप गर्नुपर्छ ।

वृश्चिक राशि
वृश्चिक राशिका व्यक्तिहरूले पूजा गर्दा ‘ॐ आदिपुरुषाय नमः’ मन्त्रको १०८ पटक जप गर्नुपर्छ ।

धनु राशि
ज्योतिष शास्त्रका अनुसार रामनवमीको दिन धनु राशिका व्यक्तिले ‘ओम पराय नमः’ मन्त्रको मालाको जप गर्नुपर्छ ।

मकर राशि
राम नवमीको दिन मकर राशिका व्यक्तिहरूले मन परेको वर प्राप्त गर्न ‘ओम परगय नमः’ मन्त्रको एक माला जप गर्नुपर्छ ।

कुम्भ राशि
रामनवमीका दिन कुम्भ राशिका व्यक्तिहरूले ‘ओम महोदराय नमः’ मन्त्रको १०८ पटक जप गर्नुपर्छ ।

मीन राशि
ज्योतिष शास्त्रका अनुसार भगवान श्रीरामको आशीर्वाद प्राप्त गर्न मीन राशिका व्यक्तिले ‘ओम ब्रह्मनाय नमः’ मन्त्रको पाँच परिक्रमा जप गर्नुपर्छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २०८२ साउन १५ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    चार युग, चार खम्बा : जब केदारेश्वरको अन्तिम खम्बा ढल्छ, संसार सकिनेछ ?
    २०८२ साउन १४ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    लोकप्रिय

    २०८२ साल साउन ०९ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साउन १० गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साउन १२ गते सोमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साउन १३ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साउन १४ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    ताजा

    ट्रम्पको घोषणा : भारतबाट आयात हुने सम्पूर्ण वस्तुमा २५५ आयात कर

    राष्ट्रिय वाणिज्य बैंकको ‘७ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८८’ नेप्सेमा सूचीकृत

    नाडाद्धारा सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२ का सम्बन्धमा यातायात व्यवस्था विभागमा छलफल

    लिपमोटर बी १० को स्निक प्रिभ्यु सम्पन्न, नाइमा एक्सपोमा औपचारिक लन्च हुने

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • ट्रम्पको घोषणा : भारतबाट आयात हुने सम्पूर्ण वस्तुमा २५५ आयात कर
    • राष्ट्रिय वाणिज्य बैंकको ‘७ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८८’ नेप्सेमा सूचीकृत
    • नाडाद्धारा सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२ का सम्बन्धमा यातायात व्यवस्था विभागमा छलफल
    • लिपमोटर बी १० को स्निक प्रिभ्यु सम्पन्न, नाइमा एक्सपोमा औपचारिक लन्च हुने
    • घट्यो सुनचाँदीको मूल्य , कतिमा हुँदैछ कारोबार ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.