अर्धशतक बनाएर आउट भए सन्दीप जोरा
जानकारी केन्द्र
२०८१, बैशाख, ७
काठमाडौँ । सन्दीप जोराले युएईविरुद्ध अर्धशतक बनाएका छन् । एसीसी प्रिमियर कपको सेमिफाइनलमा टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालका लागि सन्दीपले ३९ बलमा अर्धशतक पुरा गरेका हुन् ।
अर्धशतक पुरा गरेसँगै उनी आउट पनि भएका छन् । नेपालले आफ्नो छैटौं विकेट गुमाएको छ । यो समाचार तयार गरुन्जेल नेपालले १४.४ ओभरमा ६ विकेट गुमाउदै ८० रन बनाएको छ ।
सम्बन्धित समाचार
नोआ लाइल्स बने विश्वको सबैभन्दा छिटो दौडने खेलाडी
बाढीपहिरोका कारण यी राजमार्ग अवरुद्ध
देशभर मनसुनी वायुको प्रभाव कायमै : यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
ट्रेन्डिङ
२०८३ साउन १० गते आईतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
देशभर मनसुनी वायूको प्रभाव कायमै : आज यी प्रदेशमा भारी बर्षाको पूर्वानुमान
यस्तो छ आजको मौसम पुर्वानुमान