• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०५ असार २०८३, शुक्रबार
०५ असार २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

तराईमा जलवायुमैत्री धान उत्पादन बढाउन दक्षिण कोरियाको १.८१ अर्ब रुपैयाँ अनुदान
  • १५ घण्टा 

इन्डियन इन्टरनेसनल फाइट लिगमा दिल्ली टिमबाट प्रतिस्पर्धा गर्दै नेपाली एमएमए खेलाडी कोशिश श्रेष्ठ
  • १८ घण्टा 

शाहरूखको सानो सहयोगले बन्यो सबैभन्दा बढी कमाउने चौंथो मराठी फिल्म
  • १९ घण्टा 

एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित
  • १९ घण्टा 

आईकार भी२३ ले जित्यो रेड डट अवार्ड : डिजाइन कन्सेप्ट २०२६
  • २० घण्टा 

कालो चना खाने यो हो सही तरिका, बुढेसकालमा पनि देखिनेछ जवान
  • २० घण्टा 

मृगौला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत
  • २१ घण्टा 

विश्वकप हेर्नेले तिरे ४६ हजारसम्म पार्किङ शुल्क, एक बोतल पानीको १ हजार रूपैयाँ
  • २२ घण्टा 

आज पुर्वी तराईको भू-भागमा मध्यम बर्षा हुने
  • २३ घण्टा 

लोकप्रिय समाचार

  • १. नारायणी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार

  • २. युद्दबिराम सहमतिसँगै अमेरिका पुग्यो इरानी विश्वकपको टोली

  • ३. विश्वकप हेर्नेले तिरे ४६ हजारसम्म पार्किङ शुल्क, एक बोतल पानीको १ हजार रूपैयाँ

  • ४. काठमाडौँको मेरियट होटलमा ‘फ्लेभर्स अफ थाइल्याण्ड’ फेस्टिभल सुरु

  • ५. २०८३ जेठ ३१ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ६. मे महिनामा मात्रै चीनले गर्यो ९ लाख ३० हजार सवारीसधान निर्यात

  • ७. चीनले गरयो आठ उपग्रह बोकेको रकेटको प्रक्षेपण

  • ८. मृगौला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

  • ९. २०८३ असार ०३ गते बुधवार, यस्तो रहेको छ तपाईको आजको राशिफल्

  • १०. आज तराईको भू-भागमा केही ठाउँमा गर्जन संग वर्षा हुने

खेलाडीको प्रोत्साहनका लागि लुम्बिनीमा मेयर कप क्रिकेट, मेयर र हकिमको माला मोह !

जानकारी केन्द्र २०८१, बैशाख, ७

भैरहवा ।  स्थानीय क्रिकेट खेलाडीहरुको प्रोत्साहन तथा दक्षता बृद्धि गर्न प्रतिस्पार्धात्मक खेल हुने गर्छ । विभिन्न पालिकाहरुले यसैका लागि बजेट विनियोजन गरि प्रतियोगिताहरु पनि गराउदै आएका छन । ठाँउ अनुसार कहि फुटवल, भलिबल, व्याडमिन्टन र क्रिकेट लगायतका प्रतियोगिता पालिका र वडास्तरमा हुने र भइरहेका छन । प्रतियोगिताको मुख्य उद्देश्यले स्थानीय खेलाडीलाई प्रोत्साहन तथा सहयोग गर्नु नै हो तर रुपन्देहीको लुम्बिनी सास्कृतिक नगरपालिकाले मेयर कप क्रिकेट प्रतियोगिता आयोजना गरि सहभागी खेलाडीहरु भन्दा पनि आफु नै दुल्हा जस्तै सजिएका छन ।

खेलको उद्घाटनको दिन विभिन्न समयमा फरक फरक स्वरुपमा नगर प्रमुख, प्रमुख प्रशासकिय लगायतका आयोजकहरुले फुलमालाले सजिएका छन खेलाडीहरुले भने पोशाक बाहेक केही पनि नपाएको बताउछन ।

गर्मीको समयमा भइरहेको प्रतियोगितामा खेलाडीहरुलाई न ओत लाग्ने ठाए छ न त खानेपानीको व्यवस्थापन नै । लुम्बिनी विकास कोष परिसरको मैदानमा पडरियामा भइरहेको खेलमा खेलाडीहरु भन्दा आयोजकहरु कै लागि प्रतियोगिता भएको देखिन्छ । खेलाडीहरुलाई खेद सामाग्री र प्रतियोगितालाई उचित व्यवस्थापन गर्नुका साटो आयोजकहरुले आधा दर्जन भन्दा बढि माला भिरेर प्रतियोगितामा दर्शकको रुपमा सहभागी छन । आयोजकले उद्धघाटनको समयमा एउटा माला लगाउनु त ठिकै हो आठ–नौ ओटा माला सम्म एउटैले लगाएर खेल मैदानमा हिडेपछि नगरपालीकाका कर्मचारी र पदाधिकारीहरुको चर्को आलोजना भएको छ ।

खेलाडीहरुको मनोवललाई बढाउनका लागी प्रतियोगीता आयोजना गरिएको भनिए पनि आयोजकले आफै बजेट खर्च गरेर उद्धघाटन सत्रका अवसरमा फजुल खर्च गरेको देखिन्छ ।

नगरपालीकाका नगर प्रमुख सजरुदीन मुसलमान, प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद ज्ञवाली, नगरप्रमुखका राजनितिक सल्लाहकार सईद मुसलमानले एउटै खेलमा फरक फरक रुपमा माला भिरेर हिडरहेका छन । उनीहरुले आवस्यक भन्दा बढी माला , खादामा रकम खर्च गरेका छन् । खेलाडीहरुलाई खेल्नका लागी खेल सामाग्ी अभाव हुदा उनीहरुले यस्तो गतिविधी गर्दा सहभागी खेलाडीहरु नै निराश छन ।

हामीलाई खेल्नको लगि पोशाक बाहेक केही दिएको छैन, हाम्रै लागि प्रतियोगिता आयोजना गरेको भन्छन तर प्रोत्साहनको लागि केही पनि बजेट नभएको सहभागी वडा नम्बर ६ का खेलाडीले भने ।

प्रतियोगिताका लागि १० लाख बजेट छुटयाइएको छ । लुम्बिनीको पडरिया बस पार्कको मैदानमा बैशाख २ गते बाट सुरु भएको टुर्नामेनटमा १६ वटा टिमको सहभागिता रहेको छ । १३ वटा टिम वडाबाट छन भने लुम्बिनी बिस्वविधालय, नगरपालिकाकाको  कर्मचारी  र लुम्बिनी विकास कोषकबाट एक–एक टिम रहेको छ ।

खेल मैदानमा भेटिएका खेलाडी जमसेद खानले यति चर्को घाममा खेल गराउनु नै नहुने हो, गराएपनि व्यवस्थापन केही छैन । खेलाडिहरुका लागि टेन्ट पनि छैन, पानी खान समेत यहाँ व्यवस्था गरिएको छैन । उनले यो समय क्रिकेटको लागि उपयुक्त समय समेत नभएको बताए ।

आयोजक नगरपालिकाले भने प्रतियोगितामा पुरस्कारमा प्रथम हुने टिमलाइ नगद ८० हजार , ट्रफी , मेडल र प्रमाण पत्र, दोस्रो हुने टिमलाई ४० हजार नगद , ट्रफी , मेडल र प्रमाण पत्रको व्यवस्था गरेको जानकारी दिएको छ ।
लुम्बिनी सास्कृतिक नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद ज्ञवालीले खेलाडिहरुको मनोबल बढाउनको लागि यो खेलकुदको आयोजना गरिएको बताए । उनले खेल क्षेत्रलाई पेशाको रुपमा स्थापित गर्न सक्ने हिसाबले युवा बर्गहरुलाई लक्षित गरेर खेलकुदमा लगानी लगाएको बताए ।

नगरपालिका कार्यालयले दिएको तथ्याङक अनुसार १० लाख २ हजारको अनुमानित खर्चमा उदघोसकलाई २० हजार, अम्पायरलाई २० हजार, स्कोररलाई २० हजार, सहयोगीका लागि ७५ हजार, पुरस्कारमा १ लाख २० हजार, खाजा नास्तामा १ लाख ४० हजार, व्यानर र पोस्टरमा १० हजार, अन्य पुरस्कारमा ५० हजार, आयोजको खाना खर्च ४६ हजार, साउण्डमा ६० हजार, पोशाकमा ३ लाख ६० हजार, खेल सामाग्री ५५ हजार, उद्घाटन समापन समारोहमा २५ हजार  खर्च गरिने छुटयाइएकाे छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
तराईमा जलवायुमैत्री धान उत्पादन बढाउन दक्षिण कोरियाको १.८१ अर्ब रुपैयाँ अनुदान
इन्डियन इन्टरनेसनल फाइट लिगमा दिल्ली टिमबाट प्रतिस्पर्धा गर्दै नेपाली एमएमए खेलाडी कोशिश श्रेष्ठ
शाहरूखको सानो सहयोगले बन्यो सबैभन्दा बढी कमाउने चौंथो मराठी फिल्म

ताजा

तराईमा जलवायुमैत्री धान उत्पादन बढाउन दक्षिण कोरियाको १.८१ अर्ब रुपैयाँ अनुदान

इन्डियन इन्टरनेसनल फाइट लिगमा दिल्ली टिमबाट प्रतिस्पर्धा गर्दै नेपाली एमएमए खेलाडी कोशिश श्रेष्ठ

शाहरूखको सानो सहयोगले बन्यो सबैभन्दा बढी कमाउने चौंथो मराठी फिल्म

एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.