नेपालका ६ महिला क्रिकेटरले मलेसियाको सुपर वुमेन्स कप खेल्ने
जानकारी केन्द्र
२०८१, बैशाख, ८
काठमाडौं। नेपालका ६ जना महिला क्रिकेटरले मलेसियाको सुपर वुमेन्स कप खेल्ने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान इन्दु बर्मासहित ६ जना क्रिकेटरले मलेसियन सुपर वुमन्स कप-२०२४ खेल्ने भएका हुन् ।
क्यानका अनुसार कप्तान इन्दुसहित रुविना क्षत्री, सीता राना मगर, पूजा महतो, कविता कुँवर र अस्मिना कर्माचार्यले मलेसियन सुपर वुमन्स कप खेल्ने पक्का भएको हो ।मलेसियन सुपर महिला कप-२०२४ मलेसिया क्रिकेट संघको आयोजनामा हुन लागेको छ । प्रतियोगिता २४ अप्रिलदेखि ५ मेसम्म चल्नेछ ।
सम्बन्धित समाचार
चेम्बरद्वारा अत्यावश्यक सामग्री ढुवानीमा सहजीकरण गर्न सहजीकरण डेस्क स्थापना
वनस्पति घ्यू तेल उत्पादक संघद्वारा विपद् राहत कोषमा १ करोड १ लाख सहयोग
नबिल बैंकको ५.५५ डिबेञ्चर–२०९३ आउँदै, बिक्री प्रबन्धकमा नियुक्ति
विपद् प्रभावितको सहयोगमा नेरूडे मिर्मिरे,उद्धार कोषमा २८ लाख २० हजार योगदान
सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार?
एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि रु. तीन करोड एकाउन्न लाख रुपैयाँ सहयोग
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

