• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • शिक्षा
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२० फागुन २०८२, बुधबार
२० फागुन २०८२, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • शिक्षा
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

मतगणना सुरु भएको २४ घण्टाभित्र नतिजा सार्वजनिक गरिने

२०८२ फागुन २१ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

एमएडब्लु वृद्धि मोटर्सद्वारा डोङफेङ ‘नामी’ ईभीका लागि एक्टेन्डेड वारेन्टी घोषणा

ह्वातै घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

निर्वाचन विदामा पनि बैंकिङ सेवा उपलब्ध

२०८२ फागुन २० गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

सर्लाहीमा ड्युटिमा रहेका मतदान अधिकृतको निधन

सुनको मूल्यमा वृद्धि,चाँदीमा भने गिरावट : कतिमा हुँदैछ कारोबार ?

मार्च महिनामा यस्तो रहेको छ तपाईको मासिक राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ फागुन १५ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ फागुन १८ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ३. मध्यपूर्वमा पुनः चकिर्यो तनाव,इरानद्धारा अमेरिकी अड्डामा क्षेप्यास्त्र प्रहार

  • ४. २०८२ फागुन १९ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. २०८२ फागुन १७ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. २०८२ फागुन १६ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. मतदानका दिन कस्ता सवारीचालकले मात्रै पाउँछन सवारी पास ?

  • ८. भारतकै टप ब्राण्ड मध्येको एक एम्पीयर नेपालमा सार्वजनिक

  • ९. इरानी हवाई आक्रमण : यूएईमा एक नेपाली सहित तीन जनाको मृत्यु

  • १०. मार्च महिनामा यस्तो रहेको छ तपाईको मासिक राशिफल

नेबुला इनर्जी र गोगोरो इंकबीच साझेदारी , ब्याट्टी स्वापिङ र गोगोरो क्रसओभर स्मार्ट स्कूटर लन्च

काठमान्डौ , विश्वभरका शहरहरुलाई दिगो गतिशिलता प्रदान गर्न सक्षमबनाउने ब्याट्री स्वापिङ इकोसिस्टममा विश्वकै अग्रणी कम्पनी गोगोरो आइएनसीर नेबुला इनर्जीले शुक्रबार  काठमाडौँमा गोगोरो ब्याट्टी स्वापिङ र गोगोरो क्रसओभरस्मार्ट स्कूटर लन्च गरेका छन्‌। पहिलो ब्याट्री स्वापिङ स्टेशन रहेको काठमाडौंकोलाजिम्पाटस्थित आनन्द भवनमा आयोजित विशेष सञ्चार कार्यक्रममा उक्त घोषणा गरिएकोहो। नेबुला इनर्जी प्रा.लि. नेपालमा गोगोरो आइएनसीको आधिकारिक र विशेष साझेदार हो।कार्यक्रमका प्रमुख अतिथी नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ रगोगोरोका कार्यकारी यांग चेनले पहिलो गोगोरो ब्याट्री स्वापिङ सेवाको सुरुवात र अल्टिमेट दुईपांग्र एसयुभी क्रसओभर स्मार्ट स्कूटर जि एक्स २५०  को संयुक्त रुपमा अन्वारण गर्नु भएको थियो। कार्यक्रममा बोल्दै अध्यक्ष मनोज गोयलले गोगोरोको नविन प्रविधि र दिगो गतिशिलता मार्फत्‌ नेपालको शुन्य उत्सर्जन लक्ष्यप्रतिको आफ्नो संकल्प र टृष्टिकोण प्रस्तुत गर्नु भयो। “नेपालको दुई पाङ्ग्रे यातायात उद्योगको विद्युतीय रुपान्तरणलाई गति दिनका लागि समान ट्रष्टिकोण भएको नेबुला इनर्जीसँग साझेदारी गर्न पाउँदा हामीलाई गर्व छ। नेपाल स्वच्छ उर्जा उत्पादन र उपयोगमा अग्रपंक्तिमा छ र दुई र चार पाङ्ग्रे सवारी साधनहरू अपनाउने कार्यलाई सक्रिय रूपमा प्रवर्दधन गरिरहेको छ। यसमा हाम्रो साझेदारीले महत्वपूर्ण प्रभाव पार्ने निश्चित छ”, गोगोरोका प्रतिनिधिले भने। “गोगोरो र नेबुला इनर्जीले एकसाथ नेपालको दुई पाङ्ग्रे यातायात उद्योगको विद्युतीय रूपान्तरणलाई गति दिनको लागि समान डृष्टिकोण राख्छन्‌। गोगोरो स्मार्ट ब्याट्रीहरूमा केहि सेकेन्डमै ‘स्वाप एण्ड गो’को सुविधाजनक एक्सेस प्रदान गर्न गोगोरो ब्याट्री स्वापिङ अप्टिमाइज गरिएको छ। गोगोरोको नयाँ क्रसओभर स्मार्ट स्कूटर नेपालका राइडरहरूका लागि फराकिलो सिट र स्टोरेज स्पेस तथा राम्रो ग्राउन्ड क्लियरेन्स का साथ अप्टिमाइज गरिएको छ।नेबुला इनर्जीले सुरुमा रणनीतिक बि टु बि साझेदारहरूलाई ब्याट्री स्वापिङ सेवाहरू प्रदान गर्नेछ र त्यसपछि हरेक २-३ किलोमिटरमा एउटा स्टेशन उपलब्ध हुनेगरी काठमाडौं उपत्यका वरपर गो स्टेसन स्थापना गर्ने योजना रहेको छ। नेबुला इनर्जीले यसै वर्ष रिटेल र कर्पेरिट ग्राहकहरूका लागि गोगोरो स्मार्ट स्कुटरका नयाँ मोडेलहरू पनि उपलब्ध गराउनेछ। स्कुटरहरू दशैँ देखि रिटेल ग्राहकका लागि बिक्रीका लागि उपलब्ध हुनेछन्‌। अन्तत: नेबुला इनर्जीले नेपालमापेट्रोल पम्पको संख्याभन्दा धेरै गोगोरो गो स्टेशनहरू स्थापना गर्ने योजना बनाएको छ। यस भनाईलाई थप प्रकाश पार्दै प्रबन्ध निर्देशक साहायु गोयलले भन्नुभयो, “दुई पाङ्ग्रे सवारीका क्षेत्रमा ईभीको प्रयोग व्यापक रूपमा अपनाउन प्रविधिले सघाउनु पर्छ। ब्याट्री स्वापिङले आज विद्युतीय टू-व्हीलर किन्ने निर्णय गर्दा उपभोक्ताहरूले सामना गर्नै प्रमुख चुनौतीहरूलाई सम्बोधन गर्दै एक मौलिक समाधान पनि प्रदान गर्दछ।”

 

नेबुला इनर्जीले गोगोरो क्रसओभर अल्टिमेट दुई पाङ्ग्रे एसयुभी जि एक्स २५० स्मार्ट स्कुटर प्रस्तुत गर्दैछ। भारतको महाराष्ट्रमा निर्मित जि एक्स २५० गोगोरोद्वारा भारतमा निर्मित पहिलो स्मार्टस्कुटर हो। क्रसओभर शृङ्खला पुन: डिजाइन गरिएको अल टेरेन फ्रेममा बनाइएकाले यसले विभिन्न स्टोरेज, राइडिंग र कस्टमाइजेसन क्षमताहरू प्रदान गर्दा अझै बलियो र सहजता प्रदान गर्दछ। क्रसओभर जि एक्स २५० को नयाँ फ्रेम डिजाइनले सस्पेन्सन प्रणालीको स्थायित्वलाई बढाउँछ र आराम र स्थिरताका साथ ठूला भारहरू पनि बोक्छ।

 

गोगोरो ब्याट्री-सूवापिङ टेक्नोलोजी

गोगोरोको इकोसिस्टमको केन्द्रबिन्दुमा रहेको एउटा खुला र अन्तरसञ्चालित ब्याट्री सवापिङ प्लेटफर्मका लागि यस वर्षको सुरुवातमा गाइडहाउस इनसाइटसले विश्वमा हल्का शहरी सवारी साधनहरूको ब्याट्री स्व्यापिङ गर्ने अग्रणी कम्पनीको रूपमा यसलाई मान्यता प्रदान गरेको थियो। गोगोरो ब्याट्री स्वापिङ भनेको नयाँ जमानाको ब्याट्री रिफ्युलिङ हो जुन स्मार्ट अनि सुरक्षित छ र यसले राइडर, व्यवसाय र समुदायलाई गतिशील र बहुमुखी बनाउन आफूलाई निरन्तर अप्टिमाइज गर्‌दछ। ताइवानमा गोगोरो नेटवर्कले छ लाखभन्दा बढी राइडरहरूलाई सेवा दिएको छ र यसका पच्चीस शय स्थानहरूमा उपलब्ध १२,००० ब्याट्री स॒वापिङ स्टेशनहरूको नेटवर्क मार्फत्‌ चौध लाखभन्दा बढी स्मार्ट ब्याट्रीहरू सर्कुलेशनमा छन्‌। हाल गोगोरोसँग ताइवानमा विद्युतीय दुई पाङ्ग्रे सवारी साधनको ९०% भन्दा बढी बजार हिस्सा छ भने गो स्टेसन को संख्या पेट्रोल स्टेशनहरूभन्दा बढी छ। चार लाखभन्दा बढी दैनिक ब्याट्री सवाप र ५७ करोडभन्दा बढी कुल ब्याट्री सवापसँगै गोगोरो ब्याट्री सवापिङले सन्‌ २०१५ मा सुरु भएदेखि ८,७०,७५० टनभन्दा बढी कार्बन डाईअक्साइड उत्सर्जन हुनबाट बचाएको छ। ब्याट्री स्वपिङ एक इनोभेटिभ तरिका हो जसमा फुलचार्ज भएको ब्याट्रीलाई द्रुत रूपमा प्रतिस्थापन गरिन्छ। यसले प्रयोगकर्तालाई आफ्नो सवारी साधनको दायरा विस्तार गर्न छिटो र प्रभावकारी तरिका प्रदान गर्दछ। ब्याट्री सूवापिङ प्रविधिले व्यापक स्तरमा ईभी अपनाउनकालागि हाल विद्यमान चुनौतीहरूलाई समाधान गर्‌छ र सुरक्षित, दिगो अनि मापनयोग्य तरिकामा शहरी मोबाइल उर्जा मागहरूलाई सम्बोधन गर्न मद्दत गर्छ। गोगोरोको ब्याट्री सवापिङले नेपालमा विद्युतीय दुईपाङ्ग्रे सवारी साधन अपनाउने कुरासँग सम्बन्धित धेरै चिन्ताहरूलाई सम्बोधन गर्दछ ।

 

नेबुला इनर्जी नेपाललाई वातावरणीय रूपमा दिगो र छर्जामा आत्मनिर्भरता तर्फ अग्रसर गराउन प्रतिबद्ध नयाँ उर्जा उद्यम हो। सन्‌ २०१९ मा शहरी उर्जामा पुनर्विचार गर्न र विश्वलाई स्मार्ट र अधिक दिगो शहरहरू मार्फत्‌ अघि बढ्न प्रेरित गर्न स्थापना गरिएको गोगोरोले शहरी उर्जा वितरण र उपभोग गर्ने तरिका परिवर्तन गर्न इनोभेटिभ उर्जाको प्रयोग गर्छ। गोगोरो हालै फास्ट ‘कम्पनीको “२०२४ विश्वकासबैभन्दा नवीन कम्पनीहरू’को सूचीमा एसिया प्यासिफिकतर्फ सबैभन्दा नवीन कम्पनीको रूपमा पहिलो र विश्वव्यापी सूचीमा ३७ औं नम्बरमा परेको थियो। फ्रस्ट र सुलिवानदवारा “विद्युतीय दुई-पाङ्ग्रे सवारी साधनहरूको ब्याट्री स्वापिङका लागि सन्‌ २०२३ को ग्लोबल कम्पनी अफ द इयर” को रूपमा मान्यता प्राप्त र सन्‌ २०२३ मा “फिफ्टिन क्लाइमेट टेक कम्पनी टु वाच”मध्ये एकको रूपमा एमआईटी टेक्नोलोजीले समीक्षा गरेकोगोगोरोको ब्याट्री स्वापिङ र भेहिकल प्लेटफर्महरूले शहरी गतिशीलतामा नयाँ दृष्टिकोण प्रदानगर्न स्मार्ट, प्रमाणित र दीर्घकालीन इकोसिस्टम प्रदान गर्दछ। गोगोरो द्रुत रूपमा सवारी साधनको डिजाइन र इलेक्ट्रिक प्रोपल्सन, स्मार्ट ब्याट्री डिजाइन, ब्याट्री स्वापिङ र ब्याट्री चार्जिङ अनि यसको उपलब्धता व्यवस्थापन गर्न उन्नत क्लाउड सेवाहरूमा आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गर्ने इनोभेसनको अग्रणी बनेको छ।

 

“नेबुला इनर्जी हुनुपर्ने मा अन्यथा भएकोमा क्षमा प्रार्थी छौ” 

 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मतगणना सुरु भएको २४ घण्टाभित्र नतिजा सार्वजनिक गरिने
एमएडब्लु वृद्धि मोटर्सद्वारा डोङफेङ ‘नामी’ ईभीका लागि एक्टेन्डेड वारेन्टी घोषणा
ह्वातै घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

लोकप्रिय

२०८२ फागुन १५ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

२०८२ फागुन १८ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

मध्यपूर्वमा पुनः चकिर्यो तनाव,इरानद्धारा अमेरिकी अड्डामा क्षेप्यास्त्र प्रहार

२०८२ फागुन १९ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

२०८२ फागुन १७ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

ताजा

मतगणना सुरु भएको २४ घण्टाभित्र नतिजा सार्वजनिक गरिने

२०८२ फागुन २१ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

एमएडब्लु वृद्धि मोटर्सद्वारा डोङफेङ ‘नामी’ ईभीका लागि एक्टेन्डेड वारेन्टी घोषणा

ह्वातै घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

Follow Us

Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

Recent Posts

  • मतगणना सुरु भएको २४ घण्टाभित्र नतिजा सार्वजनिक गरिने
  • २०८२ फागुन २१ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
  • एमएडब्लु वृद्धि मोटर्सद्वारा डोङफेङ ‘नामी’ ईभीका लागि एक्टेन्डेड वारेन्टी घोषणा
  • ह्वातै घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?
  • निर्वाचन विदामा पनि बैंकिङ सेवा उपलब्ध

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.