• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०१ बैशाख २०८३, मङ्गलबार
०१ बैशाख २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

अण्डाको मूल्यमा वृद्धि, क्रेटको कति ?
  • २३ घण्टा 

नयाँ वर्षको पहिलो दिनः कस्तो रहनेछ मौसम ?
  • १ दिन 

२०८३ वैशाख १ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २ दिन 

विद्यालयलाई छात्रवृत्ति विवरण सार्वजनिक गर्न शिक्षा मन्त्रालयको निर्देशन
  • २ दिन 

नेपालमा यामाहा एफजेड-एस एफआई सार्वजनिक,यस्तो छ मूल्य
  • २ दिन 

घट्यो सुनचाँदीको मुल्य,कतिमा हुँदैछ कारोबार ?
  • २ दिन 

४९९ रुपैयाँमै महिनाभर अनलिमिटेड डाटा दिने नेपाल टेलिकमको धमाकेदार नयाँ वर्ष अफर
  • २ दिन 

काठमाडौँमा नयाँ वर्षदेखि रात्रिकालीन बस सेवा सुरु
  • २ दिन 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • २ दिन 

लोकप्रिय समाचार

  • १. ट्रान्क्यूलिटी स्पा र जिन नेपालको सहकार्यमा ‘स्प्रिङ जुम्बा फेष्ट’ सम्पन्न

  • २. सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगद्वारा चौथो तहका लागि आवेदन खुला (सुचनासहित)

  • ३. एनआईबीएल इक्विटी पार्टनर्सको गोर्खाज हिमालयन हाइड्रोमा १५ करोड लगानी सम्झौता

  • ४. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ५. शेयर बजारमा १३ अंकको गिरावट,उत्पादन समूह हालसम्मकै उच्च स्तरमा

  • ६. २०८२ चैत २६ गते बिहीबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ७. डोङफेङ मोटरद्वारा पहिलो ईएमबि मास-प्रोडक्सन परियोजनाको जाडो परीक्षण सफलतापूर्वक सम्पन्न

  • ८. २०८२ चैत २७ गते शुक्रबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ९. काठमाडौँमा नयाँ वर्षदेखि रात्रिकालीन बस सेवा सुरु

  • १०. नेपाली बजारमा सस्तो मूल्यमा रेड्मी ए–सेभेन स्मार्टफोन सार्वजनिक

MRP पासपोर्ट बनाउने प्रकृया जानि राखौ

admin २०७१, चैत्र, १६

बिदेश यात्रा गर्न अवश्यक पर्ने महत्वपुर्ण कागजात नै  राहदानि हो । पहिले हस्तलिखित राहदानि प्रचलनमा थियो। तर अहिले विश्वका सवै जसो देश हरूले मेशिन रिडेवल पासपोर्ट (मेशिनले पढ्न मिल्ने रहदानि) को निति अवलम्मन गरि सकेका छन। सोहि अनुरूप नेपालमा पनि

राहदानि साधरण र द्रुत गरि दुइ तरिका बाट लिन सकिन्छ ।

  • साधरण राहदनि : सम्बन्धित व्यत्तिको जिल्लाप्रशाशन कार्यलय र नेपाल सरकार परराष्ट्र मत्रालय, राहदानि विभाग बाट प्राप्त गर्न सकिन्छ जसको लागि दस्तुर रू.५०००्र बुझाउनु पर्ने छ र राहदानि प्राप्त गर्ने म्याद ६० दिनको हुनेछ ।
  • द्रुत राहदानि: परराष्ट्र मत्रालय, केन्द्रिय राहदानि विभाग बाट मात्र प्राप्त गर्न सकिन्छ । जसको लागि दस्तुर रू.१०००० बुझाउनु पर्ने छ र राहदानि प्राप्त गर्ने म्याद ७ दिनको हुने छ ।

राहदानि बनाउन चाहिने अवस्यक कागजातहरू ।

  • प्रकृया पुर्याएर भरिएको दर्खास्त फारम साधरणको लागि २ र द्रुतको लागि ३ प्रति ।
  • ६ महिना भित्रमा खिचेको २ प्रति फोटो ।
  • नेपालि नागरिकताको सक्कल प्रति र सो को एक प्रतिलिपि ( फोटोकपि) ।
  • विवाहित नेपालि महिला नागरिकले अfफ्नो नागरिकता प्रमाणपत्रमा उल्लेखित थरमा अfफ्नो पति तर्फको थर थप गरि राहदानि लिनु परेमा बिवाह दर्ताको सक्कल र सो को एक प्रति प्रतिलिपि ।
  • यस अघि राहदानि लिएको भए सो को सक्कल फोटोपेजको प्रतिलिपि ।
  • राहदानि विभागमा दर्ता गरिने अवेदन फारममा अfफुले नागरिकता लिएको जिल्लाको जिल्ला प्रशाशन कार्यलय बाट वा बसाँइ सरि अfएको भए बसाँइ राइको प्रमाण सहित बसाँइ सरि अfएको जिल्लाप्रशाशन कार्यलय बाट अवेदनको पछाडि पट्टि नागरिकता प्रमाण पत्र विवरण प्रमाणिकरण गरिएको ।
  • नागरिकता प्रमाण अfफ्नो पुरा जन्म मिति ( साल, महिना र गते) खुलेको छैन भने एस. एल. सि. वा त्यो भन्दा माथिको शैक्षिक प्रमाणपत्र लाइ अfधार मानिने भएकोले शैक्षिक प्रमाण पत्रको सक्कल र प्रतिलिपि ।
  • नागरिकता तथा शैक्षिक प्रमाणपत्र बाट जन्म मिति एकिन नभएमा नागरिकता प्रमाण पत्र जारि भएको मितिले हुन अfउने साल महिना र गते कायम गरिने ।
  • भारतिय तथा वृटिस सेनामा काम गरेका भु. पु. शैनिकको नागरिकता प्रमाण पत्रमा उल्लेखित जन्ममिति र निजको पेन्सनट्टामा उल्लेख भएको जन्म मिति फरक भएमा सम्बन्धित गा. वि. स. वा नगरपालिका कार्यलयको सिफारिसमा जिल्ला प्रशासन कार्यलय बाट लेखि लगेमा सो अनुशारको जन्म मिति कायम गर्नु परेमा , पेन्सन पट्टाको सक्कल र सो को प्रतिलिपि , गा. वि. स. वा नगरपालिका र जिल्ला प्रशाशन कार्यलयको सिफारिस पत्र ।
  • राहदानि दस्तुर तिरेको रसिद ।
  • नाबालिकको हकमा सम्बन्धित जिल्ला प्रशाशन कार्यलय बाट जारि गरिएको नाबालिग परिचय पत्र र निजको बावु वा अfमा मध्ये कुनै एक जनाको नागरिकताको प्रमाण पत्र र सो को प्रतिलिपि ,संरक्षक नियुत्त भएमा संरक्षक भएको व्योहोरा खुल्ने लिखतको सक्कल प्रति र संरक्षकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ।
  • नाबालगको राहदानि बनाउदा बावु, अfमा वा संरक्षक नियुत्ति भएमा संरक्षक स्वयम साथ लागि राहदानि बुझिलिदा उपश्थित हुनुपर्ने छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
विद्यालयलाई छात्रवृत्ति विवरण सार्वजनिक गर्न शिक्षा मन्त्रालयको निर्देशन
४९९ रुपैयाँमै महिनाभर अनलिमिटेड डाटा दिने नेपाल टेलिकमको धमाकेदार नयाँ वर्ष अफर
कस्तो छ आजको मौसम पूर्वानुमान ?

ताजा

अण्डाको मूल्यमा वृद्धि, क्रेटको कति ?

नयाँ वर्षको पहिलो दिनः कस्तो रहनेछ मौसम ?

२०८३ वैशाख १ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

विद्यालयलाई छात्रवृत्ति विवरण सार्वजनिक गर्न शिक्षा मन्त्रालयको निर्देशन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.