• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१२ असार २०८३, शुक्रबार
१२ असार २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

ट्राफिक नियम तोड्नेलाई अब महँगो पर्ने, जरिवाना ५० गुणासम्म बढाउने प्रस्ताव
  • १२ घण्टा 

जी.ओ. अटोमोबाइल्स र जेएसडब्लूएमजी मोटर इन्डियाद्वारा नेपालमा एमजी कम्युट ईभी सार्वजनिक, मूल्य ३४ लाख ९९ हजार रुपैयाँ
  • १२ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १ दिन 

प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश
  • १ दिन 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • १ दिन 

२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य
  • २ दिन 

काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु
  • २ दिन 

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन
  • २ दिन 

लोकप्रिय समाचार

  • १. शाहरूखलाई पछि पार्दै रणवीर सिंहले लिए सबैभन्दा बढी पारिश्रमिक

  • २. तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दो, सतर्कता अपनाउन आग्रह

  • ३. २०८३ असार ०७ गते आईतवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. एकैदिन ट्राफिक कारबाहीबाट २२ लाख ९६ हजार राजस्व सङ्कलन, २ हजार ६ सय ४१ चालक कारबाहीमा

  • ५. दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान

  • ६. बैंक तथा वित्तीय संस्थाका लागि नक्सा सेवा अब ‘मेरोकित्ता’ बाट मात्र प्रदान गरिने

  • ७. रोनाल्डो चम्किँदा पोर्चुगलद्धारा उज्वेकिस्तान ५–० ले पराजित

  • ८. २०८३ असार ०६ गते शनिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ९. फिफा विश्वकपमा भाग लिएको ९२ बर्ष पछि इजिप्टको पहिलो जीत

  • १०. नक्कली गहनाले भाँडियो विवाह, बेहुलीबिनै जन्ती फर्कियो

छिट्टै शनिको हुँदैछ उल्टो गतिको सुरुवात, चार राशि हुनेहरु रहनुपर्नेछ सावधान !

admin २०८१, जेष्ठ, ७

एजेन्सी । ज्योतिष शास्त्रका अनुसार २९ जुन २०२४ मा शनि कुम्भ राशिमा फर्कदैछ। जुन २९ मा राति १२:५० बजे शनिदेव प्रतिगामी अवस्थामा प्रवेश गर्नेछ र १५ नोभेम्बर २०२४ सम्म प्रतिगामी अवस्थामा रहनेछ। यस्तो अवस्थामा शनिको उल्टो चालले धेरै राशीमा गहिरो प्रभाव पार्न सक्छ र करिब ५ महिनाको अवधि केही राशिका लागि पीडादायी हुन सक्छ।

शनिदेवलाई न्याय र कर्मको फल दिने मानिने भए पनि शनिको प्रतिगामी पक्षका कारण धेरै राशिका मानिसहरुलाई समस्याको सामना गर्नु पर्ने हुन्छ । शनि ग्रहको प्रतिगामीका कारण कुन राशीमा समस्या आउनेछ र यसका उपायहरु के के छन् जानौँ ।

मेष : शनिको प्रतिगामी गति मेष राशिका व्यक्तिहरूका लागि अत्यन्त पीडादायी साबित हुन सक्छ। यस अवधिमा तपाईको काममा अवरोध आउने सम्भावना छ। आर्थिक हानि पनि हुनसक्छ । परिवारमा झगडा पनि बढ्न सक्छ जसका कारण मानसिक तनावमा पर्नुहुनेछ। शनिको प्रतिगामी चरणमा मेष राशिका व्यक्तिहरूले धैर्य र कडा परिश्रम गर्नुपर्नेछ। शनिको प्रतिगामी दृष्टिबाट बच्न मेष राशिका व्यक्तिहरूले शनिदेवसँगै हनुमानजी र भैरवको पूजा गर्नुपर्छ।

वृष : वृष राशिका व्यक्तिहरुको राशिफलमा शनिदेवको प्रभाव तपाईको राशिको दशौं घरमा रहनेछ। जसका कारण शनिको प्रतिगामी चालले तपाईमा नकारात्मक प्रभाव पार्नेछ। वृष राशिका व्यक्तिहरुका लागि यो समय चुनौतीपूर्ण रहनेछ र यदि तपाई व्यापार गर्दै हुनुहुन्छ भने तपाईलाई धन हानि पनि हुन सक्छ। वृष राशिका व्यक्तिले शनिबार कालो तिल, कालो उडद, फलाम, तोरीको तेल, कालो वस्त्र, कालो जुत्ता आदि दान गर्नुपर्छ । यसले शनिको अशुभ प्रभावलाई कम गर्छ।

मकर : शनि मकर राशिको शासक ग्रह हो, तर कुंभमा शनिको प्रतिगामी चालले मकर राशिका मानिसहरूलाई समस्या पनि ल्याउन सक्छ। यस समयमा करियर व्यवसायमा ध्यान दिनुहोला। धेरै मिहिनेत गर्दा पनि इच्छा अनुसारको काम नपाउँदा मन दुखी हुनेछ । शनिको प्रतिगामी अवस्था अशुभ हुने भएकाले हरेक दिन कालो काग र कालो कुकुरलाई रोटी खुवाउनुपर्छ ।

मीन : मीन राशिका व्यक्तिहरूलाई प्रतिगामी शनिले कार्यस्थलमा समस्या ल्याउन सक्छ। यस अवधिमा कार्यालयका अधिकारी वा सहकर्मीसँग वादविवादको स्थिति आउन सक्छ। जसका कारण कार्यस्थलमा समस्याको सामना गर्नु पर्नेछ ।वादविवाद नगर्नुहोस् र आफ्नो बोली नियन्त्रण गर्ने प्रयास गर्नुहोस्। प्रतिगामी शनिको अशुभ प्रभावबाट बच्न एउटा भाँडोमा तोरीको तेल लिएर त्यसमा अनुहार डुबाएर दान गर्नुहोस् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

ताजा

ट्राफिक नियम तोड्नेलाई अब महँगो पर्ने, जरिवाना ५० गुणासम्म बढाउने प्रस्ताव

जी.ओ. अटोमोबाइल्स र जेएसडब्लूएमजी मोटर इन्डियाद्वारा नेपालमा एमजी कम्युट ईभी सार्वजनिक, मूल्य ३४ लाख ९९ हजार रुपैयाँ

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.